चितवनमा निर्माणाधीन रंगशालाको प्रारम्भिक प्रतिवेदनः १४ प्रतिशत काम, ५१ करोड खर्च

चितवन, पुस २८- भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ । रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा […]

यो पनि पढ्नुहोस

वीरगञ्जमा भारतीय नागरिकको शव भेटियो

३ पुस, वीरगञ्ज । वीरगञ्जमा एक पुरुषको शव फेला परेको छ । भारत कलकत्ता घर भई वीरगञ्ज–३ बस्ने ४८ वर्षीय मुख्तार मियाको शव फेला परेको हो । मियाले चार महिनादेखि वीरगञ्जमा इलेक्ट्रिक रिक्सा चलाउँदै आएका थिए । नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज–२३ इटिहायीस्थित कुलोमा बिहीबार अपरान्ह मियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको […]

यो पनि पढ्नुहोस

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र

चितवन,पुस २१- चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ । चितवनका […]

यो पनि पढ्नुहोस

कुखुराको दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि

चितवन,पुस २- कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन् । नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम […]

यो पनि पढ्नुहोस

सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

काठमाडौँ, मङ्सिर ३- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले आज दशवटा इजलासमा पेसी तोक्नुभएको थियो । उहाँले आफ्ना लागि कुनै पनि इजलास तोक्नुभएको थिएन । पेसीमध्ये नौवटा संयुक्त र एउटा एकल इजलास रहेको छ । कुनै पनि इजलासमा सुनुवाइ भने शुरु भएको छैन । प्रधानन्यायाधीश […]

यो पनि पढ्नुहोस

नेपाल संवत् ११४२ सुरु, आजै म्ह: पूजा

१९ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । […]

यो पनि पढ्नुहोस

अप्रेसनमा धेरै समय पालो कुर्न पर्दैन : भरतपुर अस्पताल

भरतपुर । इच्छाकामना–३ की एक महिला गत चैत महिनामा पत्थरीको अप्रेसनका लागि भरतपुर अस्पतालमा आइन् । डाक्टरले आगामी मंसिर महिनामा पालो आएको भन्दै उनलाई घर पठाए । दुखाइ अति नै भएपछि गत हप्ता उनी पुनः भरतपुर अस्पताल आइन् । असह्य भएपछि अस्पताल आएकी उनका लागि पुनः तीन महिनापछि अप्रेसन गर्न सकिने भनी डाक्टरले सुझाए । […]

यो पनि पढ्नुहोस

विराटनगर विमास्थलमा आज बिहानैदेखि उडान सुरु

६ कात्तिक, काठमाडौं । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज बिहानैदेखि सञ्चालनमा आएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो । सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी […]

यो पनि पढ्नुहोस

गण्डकी प्रदेशमा अब साना दललाई पनि गाडी सुविधा

पोखरा,भदौं ६- सत्तारुढ गठबन्धनमा आवद्ध साना दलहरुलाई गाडी सुविधा उपलब्ध गराउने गरी सरकारले ल्याएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी संशोधन ऐन प्रदेशसभाबाट पास भएको छ । प्रदेश सभा नियमावलीमा सबै दललाई बराबर भने पनि प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिकसम्बन्धी ऐनमा सुविधाका लागि थ्रेस होल्ड कायम गरिएको थियो । समानुपातिकतर्फ डेढ प्रतिशत थ्रेस होल्ड […]

यो पनि पढ्नुहोस

दुवै पार्टीमा समस्या छ, म दुवैतिर छैन : नेता तेजेन्द्र खड्का

भरतपुर । तत्कालीन नेकपा एमालेभित्र माधव नेपाल समूहका जिल्लाका प्रभावशाली नेतामध्येका एक हुन्, भरतपुरका तेजेन्द्र खड्का । ७३ सालमा भएको पार्टी चुनावमा उनी जिल्ला उपाध्यक्ष भएका थिए । ३६ वर्षदेखि कम्युनिस्ट पार्टीमा लागेका उनी देशको पछिल्लो राजनीतिक माहोलबाट समस्यामा छन् । पार्टी फुट्नुअघि एमालेमै रहेर अन्तरसंघर्षमा लागेका खड्का माधव नेपाल समूहले नयाँ पार्टी घोषणा गरेपछि […]

यो पनि पढ्नुहोस