चितवनमा निषेधाज्ञा असार ३१ सम्म थपियाे, हाेटल तथा खाजाघर खुल्ने

चितवन,असार २४ – स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो । निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ । निषेधाज्ञा थप भए पनि केही क्षेत्र खुकुलो […]

यो पनि पढ्नुहोस

भण्डारि मृत्यु प्रकरणमा प्रहरि उपरीक्षक अधिकारि भन्छन्ः एक सयभन्दा बढिसँग साेधपुछ गर्यैाँ , थप अनुसन्धान जारि छ

चितवन,असार २४ – पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ । सो अवसरमा […]

यो पनि पढ्नुहोस

रामपुरमा ने.बि.सँघ र माओबादी कार्यकर्ता बिच झडप, विद्यार्थी नेता घाइते

रामपुर, चितवनकाे रामपुरमा रहेकाे कृषि क्याम्पसमा शुक्रबार ने.बि.संघका कार्यकर्ता र माओबादीका कार्यकर्ता बिच झडप भएकाे छ। नेपाल बिद्यार्थी संघ रामपुर कृषि क्याम्पसका इकाई समितिका अध्यक्ष दिपेश बानियाँ इकाई समितिका सदस्य खेमराज उपाध्याय, साेनाम लामा र हिमाल आचार्य लगायत विद्यार्थी नेताहरु माथि हातहतियार सहित् आएका माओबादीका कार्यकर्ताले कुटपिट गरि घाइते बनाएका जनाइएको छ । घाइतेहरुको स्थानिय […]

यो पनि पढ्नुहोस

४१ बर्ष ईण्डियाको जेलमा थुनिएका दुर्गाप्रसादलाई भेटे फणिन्द्र नेपालले

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले कलकत्ता, इन्डियाको जेलमा बिना सुनुवाइ ४१ वर्ष थुनामा परेर करिब ३ हप्ता अघि मुक्त भएका दुर्गाप्रसाद तिमिल्सेनाको इलाम, लुम्बाकस्थित घरमै पुगेर उनलाई भेटी पाँच हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् । केही व्यक्ति र संस्थाले सहयोग गर्ने भने पनि हालसम्म कसैले सहयोग गरेको नदेखिएकाले उनलाई सबै […]

यो पनि पढ्नुहोस

भरियो रानीपोखरी ,भाइटीकाबाट सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी  ५ वर्षपछि भरिएको छ ।खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो । यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा […]

यो पनि पढ्नुहोस

काठमाण्डौमा शर्तसहित यातायात र पसल सञ्चालन गर्न पाइने

काठमाण्डाै – काठमाण्डौमा शर्तसहित यातायात र व्यापार क्षेत्र खुला हुने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो । यातायात क्षेत्रमा जोर बिजोर प्रणाली लागू गर्ने र पसल शर्तसहित खोल्न दिने निर्णय भएको […]

यो पनि पढ्नुहोस

बारा : १८० केजी गाँजासहित कार सशस्त्र प्रहरीकाे नियन्त्रणमा

बारा, १५ भदाै । बारामा सशस्त्र प्रहरीले गएराती १८० केजी गाँजासहित एक कारलाई नियन्त्रणमा लिएको छ । जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्नास्थित सिम्रनगढ जाने बाटोमा विशेष सूचनाको आधारमा चेक जांच गर्दा कारमा प्याक गरेर लैजान लागिएको १८० केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । जाँच गर्ने क्रममा प्रदेश नम्बर […]

यो पनि पढ्नुहोस