जनकपुरमा रेल सँग सेल्फी खिच्‍न तछाडमछाड (हेर्नुहोस् फोटोहरू)

जनकपुरधाम : लामो समयदेखि रेलको प्रतिक्षामा थिए– जनकपुरबासी। त्यो प्रतीक्षाको समय आज सकिएको छ।

दुई रेल सेट जनकपुर स्टेसन आइपुगेपछि जनकपुरबासीमा खुसीको सीमा रहेन।

रेल हेर्न हजारौं मानिस बिहानैदेखि स्टेसन क्षेत्रमा उर्लिएका थिए। उनीहरु रेल देखेर जोड जोडले कराउँदै थिए।

जनकपुरका विजय मेस्तर भन्छन्– दसैंअघि रेल चल्छ भनेको विश्वास थिएन। तर आज आफ्नै आँखाले रेल हेरेपछि खुसी लागेको छ।

’ रेल हेर्न यति धेरै मानिस आएका थिए कि भीड व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।

रेल आइरहेको बेला नजिक गएर फोटो खिच्नेमाथि प्रहरीले लाठी चार्ज गर्न बाध्य भएको थियो।

रेलसँग अनेक एक्सनमा सेल्फी लिनेहरुको तछाडमछाड नै देखिएको थियो।

Sagoon Host

हेर्नुहोस् फोटोहरू

जनकपुरमा रेल
Rail in Nepal

जनकपुरमा रेल

20% OFF SAGOON

जनकपुरमा रेल

जनकपुरमा रेल

जनकपुरमा रेल

यो पनि हेर्नुहोस्

कुलमानको पुनः नियुक्ति माग्दै माइतीघरमा प्रदर्शन

 

 

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु