गाैरमा एक पुरुषकाे शव फेला पर्येा

२५ राैतहट , राैतहट नगरपालिका–५ मा एक जना पुरुषके शव फेला परेकाे छ । राैतहट नगरपालिका–५ काे वडा कार्यलय नजिकै ५५ वर्षिय मुसलिया धुनियाको शव फेला परेकाे हाे। स्थानियले नालामा शव देखेपछि प्रहरिलाइ खबर गरेका थिए । ढलकाे पानिमा घाेफ्टाे परेकाे अवस्थामा उनकाे शव स्थानियले देखेका थिए ।मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु