प्रतिक्षाको आकर्षणले तान्यो सुधिरलाई (भिडियो सहित)

आगामी दिनहरुमा आफ्ना स्तरीय सृजना लगाएत अरुका उत्कृष्ट शृजनाहरुलाई विशेष स्थान दिदै नेपाली संगितिक क्षेत्रमा देखीएका बिध्यमान बिकृती र विसंगति अन्त्य गर्ने हेतुले बाध्य भएर लाग्नु परेको धारणा गीतकार ध्रुब अंम्गाईले बताएका छ्न । हामी लगानीकर्ता र सर्जकको समस्यालाई विशेष र फरक दृस्टीले हेर्ने छौं ।

काठमाडौंतिम्रो आकर्षणले बोलको गीत सार्वजनिक भएको छ ।चर्चित गीतकार आनन्द अधिकारिको शब्द, गायिका मेलिना राई र नारायण थापाको स्वरमा तयार भएको तिम्रो आकर्षणले बोलको गीत बेस्ट म्यूज़िक नेपाल यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

नेपाली गीत सङ्गीत क्षेत्रमा सकृय रहदै आएका सर्जक गीतकार धुब प्रसाद अंम्गाई लगाएत गायक अर्जुन पैडेल,गायक नारायण थापा एबम गायक लक्ष्मी निर्मल कोईरालाको संयुक्त प्रयासमा बेस्ट म्यूज़िक नेपाल यूट्यूब च्यानल स्थापना भएको हो ।

सुधिर श्रेष्ठ र प्रतिक्षा काफ्लेको अभिनय रहेको भिडियो निर्देशक प्रकाश धितालको निर्देशनमा बनेको हो भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन भने उत्सब दहालले खिचेका हुन।

 

आगामी दिनहरुमा आफ्ना स्तरीय सृजना लगाएत अरुका उत्कृष्ट शृजनाहरुलाई विशेष स्थान दिदै नेपाली संगितिक क्षेत्रमा देखीएका बिध्यमान बिकृती र विसंगति अन्त्य गर्ने हेतुले बाध्य भएर लाग्नु परेको धारणा गीतकार ध्रुब अंम्गाईले बताएका छ्न । हामी लगानीकर्ता र सर्जकको समस्यालाई विशेष र फरक दृस्टीले हेर्ने छौं ।

Sagoon Host

अहिले तिम्रो आकर्षणले बोलको गीत मार्फत काम शुरु गरेको यो टिमले आगामी २०७८ साल देखी आफ्नो ब्यबसायीक काम शुरु गर्ने तयारी रहेको जानकारी दिएको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु