अनाथ बालबालिका सहयोगार्थ चिठ्ठाको नतिजा सार्वजनिक
चितवन, कात्तिक १५– लायन्स क्लब अफ नारायणगढ गोल्डेन लेडीजले अनाथ बालबालिका सहयोगार्थ चिठ्ठाको नतिजा सार्वजनिक गरेको छ । गोला प्रथाद्वारा प्रथम पुरस्कार टेलिभिजन रुद्र रवि खड्कालाई, दोस्रो पुरस्कार फ्रिज सानू श्रेष्ठलाई, तेस्रो पुरस्कार ओभन सन्देश लगुनलाई वितरण गरेको छ । यस्तै ७ जनालाई सान्त्वना पुरस्कारका रुपमा इलेक्ट्रिक जग प्रदान गरेको छ । सान्त्वना पुरस्कार पाउनेहरुमा […]
यो पनि पढ्नुहोस

