उद्घाटनपछि धरहरा पुनर्निर्माण सुस्त, ४३ प्रतिशत काम बाँकी

२५ कात्तिक, काठमाडौं । उद्घाटनपछि धरहरा पुनर्निर्माणको काम लगभग ठप्पप्रायः छ । २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उदघाटन गरेका थिए । त्यसपछि सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको काम (भौतिकतर्फ) अझै करिब ४३ प्रतिशत बाँकी छ । उद्घाटनका बेलासम्म आयोजनाबाट १ […]

यो पनि पढ्नुहोस

कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्नुपर्ने – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

चितवन, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले आफ्नो आचरण व्यवहारमा नम्रता देखाउनुपर्ने तर कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी नागरिकमैत्री व्यवहार प्रदर्शन गरी काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित विभिन्न उन्नत तथा आधारभूत तालिममा तालिमरत प्रशिक्षार्थी, प्रशिक्षक वर्ग साथै चितवन जिल्लास्थित विभिन्न प्रहरी ईकाईका प्रमुखहरुलाई सोही शिक्षालयमा मंगलबार निर्देशन सम्बोधनको क्रममा […]

यो पनि पढ्नुहोस

चितवनमा जनगणनाको तयारी पुरा, ८६७ गणक खटिए

चितवन,कात्तिक २४- चितवनमा राष्ट्रिय जनगणना–२०७८ को तयारी पुरा भएको छ । जिल्ला जनगणना कार्यालय चितवनका अनुसार कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने दोस्रो चरणको जनगणनाको आवश्यक तयारी पुरा भएको हो । जनगणनामा चितवन जिल्लाभर ८६७ गणक खटिएका छन् । गणकहरुलाई कार्यालयकातर्फबाट आवश्यक सामाग्री वितरण गरिसकिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । ‘मेरो […]

यो पनि पढ्नुहोस

कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या

टीकापुर,कार्तिक २४- एक समूहले चक्कु प्रहार गरी कैलालीमा एक युवकको हत्या गरेको छ। लम्की चुहा नगरपालिका वडा नं.१ का २२ वर्षीय भूपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट ज्यान गएको हो। टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन/चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले चक्कु प्रहारबाट बडुवालको ज्यान गएको […]

यो पनि पढ्नुहोस

मकवानपुरमा ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु

हेटौंडा,कात्तिक २४- ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नं को रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको […]

यो पनि पढ्नुहोस

नारायणगढको लायन्स चोकको घोलमा बस दुर्घटना, यात्रुहरुलाई स्थानीयले गरे उद्धार

चितवन, कात्तिक २४– चितवनको नारायणगढमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । नारायणगढस्थित लायन्सचोकको नहरमा बस दुर्घटनामा परेको हो । बाँकेको कोहलपुरबाट मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३२ नम्बरको बस दुर्घटनामा परेको हो । सो बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर लायन्सचोकको घोलमा खसेको छ । प्रहरी र स्थानीयले झ्यालको सिसा […]

यो पनि पढ्नुहोस

चितवनमा निजी हात्ती दर्ता हुँदै,सर्वोच्चको आदेशपछि काम अघि बढ्यो

चितवन, कात्तिक २४- सङ्कटापन्न वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी ऐन जारी भएपछि पहिलोपटक यहाँका निजी हात्ती दर्ता प्रक्रियामा गएका छन् । हात्ती धनीलाई सर्वोच्च अदालतले दर्ता गर्न निर्देशन दिएपछि सो प्रक्रिया सुरु भएको हो । वन्यजन्तु र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस)को नेपाल पक्षराष्ट्र हो । महासन्धिको पक्षराष्ट्र भएका कारण नेपालले विसं २०७३ […]

यो पनि पढ्नुहोस

नेपाल संवत् ११४२ सुरु, आजै म्ह: पूजा

१९ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । […]

यो पनि पढ्नुहोस

चितवनको रत्ननगरमा धान क्षति भएका किसानलाई राहत वितरण सुरु

चितवन, १६ कात्तिक – रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दुई हजार किसानलाई झण्डै रु ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ । गत असोज २९, ३० र ३१ गतेको वर्षाले किसानको भित्र्याउने बेलाको धानमा क्षति गरेको थियो । सो नगरपालिकाले वडा नं १ […]

यो पनि पढ्नुहोस

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए राजीनामा

सुर्खेत,कार्तिक १५- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन्। सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्। वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी […]

यो पनि पढ्नुहोस