कर्णालीमा सिट बाँडफाँटबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

विहीबार ११ बजेसम्म कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धन संयन्त्रको बैठक बीना निष्कर्षका साथ टुंगिएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउने भनेर बसेको बैठकमा घनिभूद छलफल भएपनि भागवण्डाको टुंगो भने लाग्न सकेन । बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी र कृष्णबहादुर रोकाय, माओवादी केन्द्रका तर्फबाट विमला केसी, एकीकृत […]

यो पनि पढ्नुहोस

दलहरूको चुनावी प्रचारमा सामाजिक सञ्जाल रंगिदै

म्युजिक भिडियोदेखि टिकटकसम्मका प्रचार सामग्री तयार ३० वैशाखको स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरूले मतदातालाई आफ्नो पार्टीप्रति आकर्षित गर्न सामाजिक सञ्जाललाई व्यापक उपयोग गर्न थालेका छन् । यसका लागि भिडियो सहितको गीत, वृत्तचित्र, छोटा फिल्म लगायतका प्रचार सामग्रीले फेसबुक, युट्युब, टिकटकसम्म रङ्ग्याउन लागि परेका छन् । निर्वाचन आयोगले चुनाव  प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, […]

यो पनि पढ्नुहोस

नेपालका कम्युनिष्ट पार्टीहरुले ७४ औं स्थापना दिवस मनाउँदै

९ वैशाख, काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेकपा एमालेले आज कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा स्थानान्तरण लगायतका काम गर्दै छ । कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर […]

यो पनि पढ्नुहोस

एक-दुई दिनभित्र निर्णय हुन नसक्ने ठाउँमा तालमेल हुँदैन : गगन थापा

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् । ‘अबको एक/दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’  बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार […]

यो पनि पढ्नुहोस

स्थानीय तह निर्वाचन : मधेशमा कसको अवस्था के छ ?

४ वैशाख, जनकपुरधाम । २०७४ सालमा तेस्रो चरणमा स्थानीय तहको चुनाव भएको प्रदेश हो, मधेश प्रदेश । मधेश आन्दोलनको रापताप रहेको अवस्थामा र मधेशवादी दलको प्रभाव देखिएको बेलामा भएको निर्वाचनमा पनि नेपाली कांग्रेस पहिलो भएको थियो यहाँ । प्रदेशको कुल १३६ स्थानीय तहमध्ये ४० प्रमुख पद जित्दै सो चुनावमा कांग्रेस पहिलो पार्टी भएको थियो । […]

यो पनि पढ्नुहोस

महानगर र उप-महानगरबारे छलफल गर्न काँग्रेसको बैठक बस्दै

स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुने छ । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि काँग्रेसले बैठक बोलाएको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास […]

यो पनि पढ्नुहोस

भूतपूर्व गोरखा सैनिकहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्ड

काठमाडौं चैत १९- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टी प्रवेश गराउने भएका छन् । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर पार्टीमा प्रवेश गराउने भएका हुन् । पार्टी प्रवेश गर्नेहरूमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाएको छ । जिम्मेवारी […]

यो पनि पढ्नुहोस

ओली पार्टी प्रवेश गराउन खोटाङ जाँदै

काठमाडौं चैत १९- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन् । बिहान साढे १० बजे जाने भएका हुन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन् । निर्वाचनको संघारमा ओली देश दौडाहामा छन् । उनी शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्री देउवाको भारत भ्रमण : आज मोदीसँग भेटवार्ता हुँदै

१९ चैत,  काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री […]

यो पनि पढ्नुहोस

चोलेन्द्रको न्यायाधीशको सुनुवाइमा चर्चा

१५ चैत, काठमाडौं । मंगलबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठको सुनुवाइ थियो । सुनुवाइको सुरुमै प्रस्तावित न्यायाधीश श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सर्वोच्च अदालतमा हाल देखिएका समस्या र समाधानको उपायबारे पनि आफ्नो धारणा राखे ।त्यसपछि सांसदहरुले श्रेष्ठलाई प्रश्न गर्ने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पनि सम्झिए । ‘पहिला आदर्शको […]

यो पनि पढ्नुहोस