के गुलियो खानेकुराले मधुमेह हुन्छ ?

चिनीजन्य खानेकुरा सेवन नगर्दा मधुमेह  लाग्दैन भन्ने जमात पनि कम छैन । जबकी मधुमेहको कारण चिनीजन्य खानेकुरा मात्र होइन । मधुमेह हुनुमा वंशानुगत र अन्य कारण बढी जिम्मेवार हुन्छ । यद्यपी मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा शुगर अनियन्त्रित हुन्छ । मधुमेहका रोगीलाई अक्सर सल्लाह दिने गरिन्छ कि, उनीहरुले सुगर फ्रि चिज खानुपर्छ […]

यो पनि पढ्नुहोस

चवालीस वर्षसम्म प्रेम गरेर चौरासी वर्षमा विवाह

एजेन्सी – धेरैले विवाहको लागि आफुलाई मिल्ने जोडी खोज्ने गर्छन् । बराबर साइज भएका केटाकेटीले विवाह गरेमा मिलेको जोडी भन्ने गरिन्छ । तर माया गर्ने जोडीले उमेर र साइज पनि हेर्दैनन् । यस्तै ब्रिटेनमा एक पाको उमेरका जोडीले विवाह गरेका छन् । उनहरुको विवाह प्रेम विवाह हो । ब्रिटेनका ८४ वर्षीय कालिन डन र ८२ […]

यो पनि पढ्नुहोस

पारपाचुके गरेको श्रीमान मर्दा किरिया

  डिभोर्सपछि कानुनी रूपमा श्रीमान्-श्रीमती अलग हुन्छन्। त्यसपछि उनीहरूबीच सामाजिक र धार्मिक कुनै सम्बन्ध रहँदैन, दुबै स्वतन्त्र हुन्छन्। मृत्युपछि एकअर्काको काज-किरिया गर्नु पर्ने बाध्यता त झन् हुँदै हुँदैन। दाङमा भने एक जना महिलाले डिभोर्स भइसकेका आफ्ना पूर्व श्रीमानको काज किरिया गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका- ७ की ४९ वर्षीया देवीकुमारी भण्डारीले ४४ वर्षीय पूर्वश्रीमान् विष्णु बेलवासेको मृत्युपछि हिन्दु परम्पराअनुसार १३ दिन […]

यो पनि पढ्नुहोस

शरीरमा यस्ता निशान देखिएभने पटक्कै बेवास्ता नगर्नुस्,क्यान्सरको हुनसक्छ संकेत

एजेन्सी– मेलानोमा, बेसल सेल कार्किनोमा र स्क्वामस सेल कार्किनोमा जस्ता छालाको क्यान्सर धेरैजसो तपाईंको छालामा देखिने अनावश्यक परिवर्तनसहित सुरु हुन्छ । छालामा यस्तो प्रकारको परिवर्तन क्यान्सर हुँदैन, तर क्यान्सरको कारण भने बन्न सक्छन् । एक अनुमानका अनुसार गोरो छाला भएका करिब ६५ वर्षको उमेरका ४० देखि ५० प्रतिशत मानिसहरुमा क्यान्सरको खतरा बढी हुन्छ । त्यसैले […]

यो पनि पढ्नुहोस

गुन्द्रुक चखाउँदै, आमा सम्झँदै, सन्तोष पुगे बीबीसी मास्टरसेफ प्रोफेसनलको अन्तिम प्रतिस्पर्धामा

  काठमाडौं– कसैको सम्झनामा खाना बनाउनु पर्ने थियो। सन्तोषले चुने आफ्नी आमा। कार्यक्रमका प्रस्तोताले प्रश्न गरे, ‘किन?’ सन्तोष भावुक हुँदै बुझाउन खोज्छन्, ‘म बार्‍ह बर्षको हुँदा खोला किनारमा नहर खन्ने काम गर्थें, मेरी आमा हरेक दिन ‘टिफीन बक्समा’ केही खाना लिएर आउनु हुन्थ्यो। त्यही दिनको सम्झनामा आज केही परिकार बनाउँदै छु।’ उनको संघर्षको कथा सुनेर […]

यो पनि पढ्नुहोस

साउन्ड ईन्जिनियर मिन बिष्टले बनाए ‘ बडाचौर मेला’

काठमाडौं – बरिस्ठ साउन्ड ईन्जिनियर मिन बिष्ट फरक शैलीको काम गर्न खप्पिस मानिन्छन। रोल्पामा जन्मिएर काठमान्डु लाई कार्य थलो बनाएका बिष्टले रोल्पाको रितिरिवाज र धर्म सस्कृतिलाई क्यमरामा कैद गरेर निकै राम्रो भिडियो ‘बडाचौर मेला’ तयार गरेका छन। भिडियोलाई  3D Nepali Music Lab  यूटुब च्यानलबाट रिलिज गरिएको हो। बिष्टको लेखन , प्रोडक्सन तथा निर्देशनमा तयार पारीएको […]

यो पनि पढ्नुहोस

भारतमा बढ्दैछ विवाह नगरी एक्लै बस्ने महिलाको संख्या

  १ मंसिर, काठमाडौं । विवाह नगरी लामो समयसम्म बसेको भन्दै मानिसहरुले देब्बी पाउललाई हठी, जिद्दी र स्वार्थी महिलाका रुपमा चित्रण गर्छन् । तर नयाँ दिल्लीमा बस्ने ४७ वषर्ीया पाउल आधुनिक भारतमा बढ्दो क्रममा रहेको चलनको एक प्रतिनिधि पात्र हुन् । भारतमा सामाजिक अपेक्षाका बाबजुद ३० वर्ष नाघेका महिलाहरु एक्लै बस्ने रुचाउनेको संख्या बढ्दो क्रममा […]

यो पनि पढ्नुहोस

ग्याष्ट्राईटीस ( हाम्रो राष्ट्रिय रोग )- कसरी गर्ने समाधान?

—–ग्याष्ट्राईटीस हाम्रो राष्ट्रिय रोग—– पहिलो प्रहर – ग्यास्ट्रिक नामले चिनिएको पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदी लक्षणले युक्त हाम्रो राष्ट्रिय रोगको चिकित्सकीय नाम ग्याष्ट्राईटीस हो। ग्याष्ट्राईटीस शब्दलाई हाम्रो जीब्रोले पुरै उच्चारण गर्न नसक्दा ग्याष्ट्रिक भन्न पुग्यौँ, जसको आम अर्थ ग्यास्ट्राईटिस र ग्यास्ट्रिक अल्सर दुबै लगाईन्छ । चिकित्सकिए भाषामा आमासयका भित्ताहरुको ईन्फ्लामेसन (सुन्निएर रातो तातो भएर […]

यो पनि पढ्नुहोस

बिहेपछि आँचलको ब्रत

नायिका आँचल शर्मा यो बर्षको तीजमा २ दिन ब्रत बसिन् । तीजको दिनमा ब्रत बसेकी आँचल आज ऋषि पञ्चमीको दिनमा पनि ब्रत बसिन् । आँचल बिहे अगाडि भने ब्रत बसेकी थिइनन् । उनलाई ब्रत बस्दैमा राम्रो श्रीमान् पाइन्छ र ? भन्ने पनि लाग्थ्यो । आँचल भन्छिन्–‘तीजको दिनमा निरहार नै ब्रत बसेँ । बेलुकी उदिपजीको अनुहार […]

यो पनि पढ्नुहोस

कन्जक्टिभाइटिज : आँखाको यस्तो समस्या, जुन सजिलै फैलिन सक्छ

काठमाडौं । कन्जक्टिभाइटिस आँखामा देखिने एक किसिमको विकार हो । जसले कन्जक्टिभामा जलन गराउले गर्छ । कन्जक्टिभा वास्तवमा कोषहरूको पातलो पारदर्शी तह हो, जसले परेलाको भित्री भाग र आँखाको सेतो भागलाई ढाकेको हुन्छ । कन्जेक्टिभाइटिसको समस्या हुँदा एक वा दुवै आँखामा एकै पटक पनि समस्या हुन सक्छ । केन्जक्टिभाइटिसका केही प्रकारहरू अत्यधिक संक्रामक पनि हुन […]

यो पनि पढ्नुहोस