सर्पले डसाएर श्रीमतीको हत्या, अदालतले सुनायो आजीवन जेल सजायँ
अनुसन्धानको क्रममा सुरजले आफ्ना साथीहरुसँग उनकी श्रीमतीलाई नागले सपनामा श्राप दिएकाले उनको मृत्यु सर्पको डसाइबाट नै हुनेवाला छ भनेर भनेको पत्ता लागेको छ ५ कात्तिक, काठमाडौं । श्रीमतीको हत्या गर्न उनका श्रीमानले सबैभन्दा विषालुमध्येको सर्प किन्छन् । सर्पले श्रीमतीलाई डसाउँछन् । श्रीमती अस्पतालमा उपचार गरेर ठीक हुँदै गर्दा ती व्यक्तिले अर्को एउटा विषालु सर्प […]
यो पनि पढ्नुहोस

