चर्चित सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकितालाई कोरोना संक्रमण

सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता

 

काठमाडौं: चर्चित सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेल (लामिछाने) लाई कोरोना संक्रमण भएको छ। लामिछानेले आफूहरु दुवैजनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन ।

मंगलबार रातिदेखि हल्का ज्वरो आएपछि बुधबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको लामिछनेले बताए साथै आफूहरु दुवैको स्वास्थ्य सामान्य रहेको पनि जानकारी दिएका छन।

‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौँ त्यसैले धेरै समस्या छैन तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहीँ बिल्कुल लापरबाही नगरौँ’, उनले सुझाएका छन ।

लामिछानेले ट्विटर्मा लेखेका छन।

 

Sagoon Host

# चर्चित सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकितालाई कोरोना संक्रमण

 

 

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु