बृहत राष्ट्रिय शिक्षा अभियानका सहसंयोजक मुछिए यौन मामिलामा !

मोरङ, बिराटनगर । विगत केही वर्षदेखि संचालित अभिषेक घिमिरे संयोजक रहेको बृहत राष्ट्रिय शिक्षा अभियानले विवादास्पद गतिविधिहरु गर्दै आएको पाईएकोमा पछिल्लो समय अभियानका सहसंयोजक श्रीमन्त भट्टराई नै गम्भीर यौन मामिलामा मुछिएका छन् । सो अभियानको प्रारम्भदेखि नै उनिहरुको योग्यता, क्षमता र नैतिकतामाथि प्रश्नचिन्ह उठ्दै आएको उनीहरुकै व्यक्तिगत फेसबुक आईडी र संस्थाको फेसबुक पेजमा देखिन्छ । […]

यो पनि पढ्नुहोस