चितवनको इच्छाकामनामा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेद्वारसहित ६१ जना एमाले प्रवेश

चितवन,भदौं २६- नेकपा माओवादी केन्द्र इच्छाकामना गाँउ कमिटी सचिवालय सदस्यसहित ६१ जना नेकपा एमाले प्रवेश गरेका छन । गाँउ कमिटी सचिवालय सदस्य बोध बहादुर गोले सहित ६१ जना आज एमाले प्रवेश गरेका हुन । इच्छाकामना गाँउपालिका ७ सिमलढापमा आज भएको कार्यकर्ता भेलामा माओवादी केन्द्रका सचिवालय सदस्य गोले सहितको टोलीलाई एमाले जिल्ला नेताहरुले पार्टी प्रवेश गराएका […]

यो पनि पढ्नुहोस

श्रीलंकाली क्रिकेटर मालिंगाले गरे सन्यासको घोषणा

२९ भदौ, काठमाडौं । श्रीलंकाली बलर लासिथ मालिंगाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । श्रीलंकाको राष्ट्रिय टिमका पूर्वकप्तान मालिंगाले मंगलबार सामाजिक सञ्जालमार्फत सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २२६ ओडीआई र ८४ टी–२० अन्तर्राष्ट्रिय खेलेका […]

यो पनि पढ्नुहोस

एकीकृत-समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ गते

३० भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी) असोज ५ गते काठमाडदंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यही भदौ २९ गते बैठक बस्ने तयारी भए पनि केही गृहकार्य गर्नुपर्ने भएकोले सारिएको एकीकृत समाजवादीले जानकारी दिएको छ । पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक […]

यो पनि पढ्नुहोस

नाग्दीखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन ३० भदौ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलामा पहिरो जाँदा पूर्णरुपमा सडक अवरुद्ध भएको छ। पृथ्वी राजमार्गमा पर्ने उक्त सडकमा राति करिब २:४५ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। नाग्दी […]

यो पनि पढ्नुहोस

बस्ती छेउछाउ बाघ देखिँदा स्थानीय त्रसित

नेपालगञ्ज – राप्तीसोनारी–१ गाभरमा मंगलबार पनि बाघ देखिएको छ। पूर्वपश्चिम राजमार्गको गाभर खण्डमा सडक क्रस गरिरहेको बाघ देखिएको हो। गाभरमा सोमबार मात्रै बाघले एक जनाको ज्यान लिएको थियो। राजमार्गमा मंगलबार एकजना मोटरसाइकलमा पूर्वतिर गइरहेको बेलामा बाघले सडक पार गरेको थियो। मोटरसाइकल चालकले झ्याप्प ब्रेक लगाउँदा दुर्घटना हुनबाट जोगिएको थियो। ‘बाघले दौडेर सडक पार गरेको थियो, […]

यो पनि पढ्नुहोस

गठबन्धनको बन्धक बनेको सरकार

वर्तमान सरकार टिकाउँदा संविधान र संसद् जोगिने तर्कसहित सत्तारूढ नेताहरू मन्त्रिपरिषद् विस्तार गर्न समय लगाइरहेका छन् । यो दुई महिनाको घटनाक्रमले पनि सरकारको पक्षमा बहुमत जुटाउनकै निम्ति मन्त्रिपरिषद् विस्तार नभएको पुष्टि हुन्छ । मंगलबार गृहजिल्ला झापा पुगेका विपक्षी दलका नेता केपी शर्मा ओलीले भनेका छन्, ‘चुनाव टारेर आएको सरकारको हविगत हेर्नुस् त, दुई महिनादेखि चार […]

यो पनि पढ्नुहोस

एसपी विनोद घिमिरेको रौतहटमा काज सरुवा

२९ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयलले एसपी विनोद घिमिरेलाई रौतहट प्रहरी प्रमुख बनाएर पठाएको छ । पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागुऔषध राखिदिएर फसाउन खोजेको घटनामा मुछिएपछि एसपी सिद्धिविक्रम शाह काठमाडौं तानिएका थिए । उनी काठमाडौं तानेपछि रौतहट प्रहरीको कमाण्ड डिएसपी नारायण चिमोरियाले सम्हाल्दै आएका थिए । अब भने प्रहरी प्रधान कार्यालयले एसपी घिमिरेलाई रौतहटमा […]

यो पनि पढ्नुहोस

रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

२९ भदौ बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । औद्योगिक करिडोरको जग्गामा रातको समयमा अतिक्रमण गर्ने र बस्ती बसाल्ने क्रम नरोकिएपछि स्थानीय प्रशासनले त्यस क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको हो । करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला गरी सुकुम्बासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा २८ भदौदेखि अर्को […]

यो पनि पढ्नुहोस

सहकारी र वन समूहलाई सोझै १० करोडको ठेक्का !

‘उपभोक्ता समिति नियमनको नाममा थप स्वच्छन्दता’ भौतिक पूर्वाधार मन्त्रालयका एक प्राविधिक अधिकारी एक करोडसम्मका निर्माण कार्यमा नै उपभोक्ता समितिको दक्षता नपुगिरहेको अवस्थामा १० करोडसम्मको काम दिनु विल्कुलै गलत भएको टिप्पणी गर्छन् सरकारले उपभोक्ता समितिहरुलाई नियमनको नाममा अझ स्वच्छन्द बनाउन लागेको निर्माण व्यवसायीहरुको बुझाइ छ २९ भदौ, काठमाडौं । सरकारले उपभोक्ता समितिहरुलाई नियमनको नाममा थप स्वच्छन्दाता […]

यो पनि पढ्नुहोस

नेपाल बैंकले ‘रिकरिङ डिपोजिट’मा ८.०५ प्रतिशत ब्याज दिने

२८ भदौ, काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटडेले आकर्षक ब्याजदर सहितको ‘रिकरिङ डिपोजिट’ योजना ल्याएको छ । बैंकले ‘रिकरिङ डिपोजिट’ खातामा रकम जम्मा गर्नेहरुलाई ८.०५ प्रतिशत ब्याजदर दिने भएको हो । बैंकमा मुद्दति खातामा राखेको रकम निकाल्न निश्चित समयावधी पुग्नुपर्छ । तर ‘रिकरिङ डिपोजिट’ को विषेशता भनेको मुद्दति खाता जस्तै ब्याजदर पाइने भएपनि […]

यो पनि पढ्नुहोस