सरकारको नयाँ कर नीतिले स्टिल उद्योगी दुई धारमा

२८ भदौ, काठमाडौं । सरकारले ल्याएको कर नीतिका कारण स्टिल उद्योगीहरु विभाजित भएका छन् । सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरनमा लगाउँदै आएको भन्सारदर पूर्ण रुपमा हटाएर आयात हुने बिलेटमा अन्तशुल्क बढाएपछि स्टिल उद्योगीहरु सरकारी नीतिको पक्ष र विक्षमा उभिएका हुन् । योसँगै विशदेबाट बिलेट आयात गरेर छडसहित स्टिल उत्पादन गर्नेहरु असन्तुष्ट बनेका छन् […]

यो पनि पढ्नुहोस

भोलिदेखि नेपाल टेलिकमको ‘नमस्ते-पे’ सञ्चालनमा

२८ भदौ, काठमाडौं । नेपाल टेलिकमले मंगलबारबारे ‘नमस्ते-पे’ मोबाइल वालेट सुरु गर्ने भएको छ । यसका लागि टेलिकमले गत वर्ष नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘डिजिटल पेमेन्ट्स कम्पनी’ लिमिटेड खोलेको थियो । मोबाइलबाट वित्तीय सेवा दिने गरी पूर्वाधार तयार भएको हो । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले मंगलबारबाट ‘नमेस्ते पे’सेवाले आधारभूत सेाव सुरु गर्ने […]

यो पनि पढ्नुहोस

पूर्वन्यायाधीशको मौलिक हक हुँदैन र ?

अधिवक्ता गणेश रेग्मीको रिट निवेदन रिट सम्बन्धी मान्य सिद्धान्त विपरीत छ । कहीं नभएको जात्रा हाँडिगाउँमा भने जस्तो सर्वोच्च अदालत मानवअधिकार र मौलिक हकको संरक्षक र संविधानको व्याख्या गर्ने अभिलेख अदालत हो । उसैलाई नै विपक्षी बनाइएको छ । अन्यत्र यस्तो थाहा छैन । विपक्षीसँग निवेदकले न्याय कसरी माग्ने ? सार्वजनिक सरोकारको अवधारणा विपरीत छ […]

यो पनि पढ्नुहोस

अमेरिकामाथि नेपालको शानदार जित

२९ भदौ, काठमाडौं । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ ।  ओमान, नेपाल र अमेरिका सहभागि सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै […]

यो पनि पढ्नुहोस

उत्तर कोरियाले गर्‍यो लामो दुरीको मिसाइल परीक्षण

२८ भदौ, काठमाडौं । उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको छ । सरकारी मिडिया केसीएनले शनिबार र आइतबार दुई वटा क्रुज मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । यसले एक हजार पाँच सय मिटर टाढासम्म आक्रमण गर्न सक्छ । उत्तर कोरियाले यसअघि गत जनवरीमा क्रुज मिसाइल परीक्षण गरेको थियो । त्यतिबेला अमेरिकी राष्ट्रपति […]

यो पनि पढ्नुहोस

मादीमा छजनाकाे हत्याका अभियुक्तको बयान : एउटै चिर्पटले सबैलाई सिध्याएँ, अगेनामा पोलेर खरानी बनाएँ

खाँदबारी, भदौ २७ : एकै परिवारका छजनाको हत्या एक व्यक्तिबाट भएको पुष्टि भएको छ । हत्यामा संलग्न वर्ष २५ को लोकबहादुर कार्कीले सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङ खोलागाउँका एकै परिवारका छ जनाको सामुहिक हत्या चिर्पट (चिरेको काठ) प्रयोग गरि एकैपटक गरेको स्वीकार गरेका थिए । तेजबहादुरले आफूलाई काम गर्न नसक्ने पागल भनेर पटक पटक […]

यो पनि पढ्नुहोस

गैँडाकोट नगरमा कार्यविधिविपरीत ३८ कर्मचारी नियुक्त

गैँडाकोट । गैँडाकोट नगरपालिकाले स्वीकृत दरबन्दीबेगरको करार सेवामा ३८ जनालाई करार तथा ज्यालादारीमा नियुक्त गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ र ८७ तथा मन्त्रालयबाट जारी भएको कार्यविधिमा उल्लेख गरेविपरीत विभिन्न पदमा कर्मचारी नियुक्त गरी मासिक आठ लाख ७३ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख […]

यो पनि पढ्नुहोस

दुवै पार्टीमा समस्या छ, म दुवैतिर छैन : नेता तेजेन्द्र खड्का

भरतपुर । तत्कालीन नेकपा एमालेभित्र माधव नेपाल समूहका जिल्लाका प्रभावशाली नेतामध्येका एक हुन्, भरतपुरका तेजेन्द्र खड्का । ७३ सालमा भएको पार्टी चुनावमा उनी जिल्ला उपाध्यक्ष भएका थिए । ३६ वर्षदेखि कम्युनिस्ट पार्टीमा लागेका उनी देशको पछिल्लो राजनीतिक माहोलबाट समस्यामा छन् । पार्टी फुट्नुअघि एमालेमै रहेर अन्तरसंघर्षमा लागेका खड्का माधव नेपाल समूहले नयाँ पार्टी घोषणा गरेपछि […]

यो पनि पढ्नुहोस

जोकोभिचलाई हराएर मेडभेडेभले जिते यूएस ओपनको उपाधि

२८ भदो, काठमाडौं ।  विश्व नम्बर वान नोभाक जोकोभिचलाई पराजित गर्दै रुसका डानिल मेडभेडेभले यूएस ओपनको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा मेडभेडेभले जोकोभिचलाई सोझो सेटमा हराए । मेडभेडेभले जोकोभिचको क्यालेन्डर स्लाम जित्ने सपना टुंग्याइदिए । दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि दुई टक ग्रान्डस्लाम फाइनल खेले पनि पराजित भएका थिए । यसपटक भने […]

यो पनि पढ्नुहोस

पौडेल पक्षले बोलायो आफू निकट केन्द्रीय सदस्यहरुको बैठक

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको एकजना केन्द्रीय सदस्यले बताए । ‘आजको बैठक महाधिवेशन निष्पक्ष होस् भनेर […]

यो पनि पढ्नुहोस