आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

१ असोज, काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती […]

यो पनि पढ्नुहोस

संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

३१ भदौ, काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले अनलाइनखबरलाई बताए । ‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका हौं’ उनले भने, ‘थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले […]

यो पनि पढ्नुहोस

सन्दीप लामिछाने ओडीआई वरीयतामा समावेश

३० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा स्थानमा छन् । सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खेल्दै ओडीआईमा डेब्यु […]

यो पनि पढ्नुहोस

सहकारीको भगिनी कम्पनी : कसरी हुन्छ कार्यान्वयन ?

अर्थमन्त्रालय भन्छ- कार्यविधि बनेपछिमात्रै थाहा हुन्छ ३१ भदौ, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट ल्याएको बजेट उल्ट्याउँदै अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रतिस्थापन बजेट पेश गरे । प्रतिस्थापन बजेट चार असोजपछि नियमित प्रक्रियाबाटै पारित गराउने सरकारको तयारी छ । बजेट पारित भए सहकारी क्षेत्रको लोकप्रिय अर्को नीति पनि बन्नेछ । अर्थात् सहकारी संस्थाहरुले भगिनी […]

यो पनि पढ्नुहोस

नेपाली सेनामा ४६४ जनाका लागि २४ प्राविधिक पदमा भर्ना खुल्यो (सूचनासहित)

३१ भदौ, काठमाडौं । नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि भर्ना खुलेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । भर्ना छनोटका लागि आज (बिहीबारदेखि) असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेल थप ७ दिन अर्थात असोज ७ गतेसम्म दरखास्त फाराम भर्न […]

यो पनि पढ्नुहोस

धादिङको सिस्ने खोला क्षेत्रमा सवारी साधनको जाम

३१ भदौ, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको सिस्ने खोला क्षेत्रमा सवारी जाम भएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगादेखि टायलघरसम्मै सवारी साधनको लाइन छ । गएराति झ्याप्ले खोला नजिक एउटा गाडी बिग्रिएका कारण बाटोमा आज बिहानसम्म पनि सवारी साधनको प्रेसर भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएर जाम […]

यो पनि पढ्नुहोस

एमसीसी : मैले बुझेको सोझो कुरा

सबै पार्टीमा आफू सत्तामा हुँदा परियोजना राम्रो र आफू सत्ताबाट निस्कनासाथ खराब हुने समस्या देखियो । एकपटक स्थापित नीति फेरि नफेरियोस्, जुनसुकै सरकार बने पनि, पार्टीहरूको भूमिका सत्ता/प्रतिपक्षमा बदलिए पनि सम्झौताले काम गरोस् भनी यसरी आश्वस्त हुन खोजेको हो   एमसीसी अमेरिकाको ५०० मिलियन अमेरिकी डलर र नेपालको १३० मिलियन अमेरिकी डलर गरी जम्मा ६३० […]

यो पनि पढ्नुहोस

अध्यादेशले लोकतन्त्र कमजोर बनायो : भीम रावल

३१ भदौ, डोटी । नेकपा -एमाले)का उपाध्यक्ष डा भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन् । डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएका हुन् । उनले भने, ‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा […]

यो पनि पढ्नुहोस

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता

अष्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने ३१ भदौ, काठमाडौं । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा चीनको प्रभाव देखेर सशंकित रहेका यी तीन राष्ट्रबीच भएको यो सम्झौतालाई ‘ओकस’ नाम दिइएको […]

यो पनि पढ्नुहोस

चर्चित लोकगायक खत्रिको रहस्यमय निधन, प्रहरीले थाल्यो अनुसन्धान समाचार

काठमाडौ । लोकगायक बुद्धबहादुर खत्रीको निधन रहस्यम भन्दै परिवारका सदस्यले भनेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । उनको हालै निधन भएको छ। दोलखा जिल्ला प्रहरीका प्रवक्ता तथा प्रहरी निरीक्षण अञ्जन कोइरालाका अनुसार गत २३ गते दिउँसो ३ बजे उनलाई भिरबाट ल डे को अवस्थामा फेला पारिएको थियो। किन र कसरी उनी त्यहाँ पुगे भन्नेबारे समेत खुलेको […]

यो पनि पढ्नुहोस