
नेपाल बैंकले ‘रिकरिङ डिपोजिट’मा ८.०५ प्रतिशत ब्याज दिने
२८ भदौ, काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटडेले आकर्षक ब्याजदर सहितको ‘रिकरिङ डिपोजिट’ योजना ल्याएको छ । बैंकले ‘रिकरिङ डिपोजिट’ खातामा रकम जम्मा गर्नेहरुलाई ८.०५ प्रतिशत ब्याजदर दिने भएको हो ।
बैंकमा मुद्दति खातामा राखेको रकम निकाल्न निश्चित समयावधी पुग्नुपर्छ । तर ‘रिकरिङ डिपोजिट’ को विषेशता भनेको मुद्दति खाता जस्तै ब्याजदर पाइने भएपनि बचत खातामा जस्तै चाहेको बेला रकम निकाल्न सकिने बैंकले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


