भरतपुर–१८ मा राप्रपाको वडा कार्यालय

शशिनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगरपालिका वडा नं–१८ को वडा कार्यालय सोमबार शशिनगरमा उद्घाटन गरिएको छ । बागमती प्रदेश सांसद् एवं राप्रपाका केन्द्रीय सदस्य रीना गुरूङले वडा पार्टी कार्यालयको उद्घाटन गरेकी हुन् । राप्रपा–१८ वडा कमिटीका अध्यक्ष रामविक्रम ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा बागमती प्रदेश सदस्य एवं युवानेता ज्ञानुजंग लामा, राप्रपाका चितवन अध्यक्ष रूद्र […]

यो पनि पढ्नुहोस

बागमती प्रदेश ‘साक्षर प्रदेश’ घोषणा

भरतपुर । बागमती प्रदेशलाई आइतबार साक्षर प्रदेश घोषणा गरिएको छ । । प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका ९७.२२ प्रतिशत व्यक्ति साक्षर भएकाले साक्षर प्रदेश घोषणा गरिएको हो । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले नेपालकै पहिलो साक्षर प्रदेश घोषणा गर्ने कार्यमा अनवरत रुपमा लाग्ने […]

यो पनि पढ्नुहोस

चितवनका भित्री सडकमा सवारी दुर्घटना बढी, मृत्यु हुनेको संख्या उच्च

भरतपुर । चितवनमा राजमार्ग र मुख्य सडकमा भन्दा भित्री सडकमा बढी सवारी दुर्घटना हुने गरेको छ । सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि भित्री सडकमा बढी छ । चितवनमा पूर्व–पश्चिम, नारायणगढ–मुग्लिन र पृथ्वी गरी ८६ किमीभन्दा बढी राजमार्ग पर्छ । यद्यपि, भित्री सडकमा नै दुर्घटना र मृत्युदर उच्च रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

यो पनि पढ्नुहोस

मेघौलीमा फैलियो बाघको आतङ्क

मेघौली । पश्चिम चितवनको भरतपुर–२७, मेघौलीमा बाघको आतङ्क फैलिएको छ । बाघले विगत १०–१२ दिनयता राति–राति गाउँगाउँ डुल्दै बस्तुभाउहरु खाइदिन थालेको छ । बाघको आतङ्क बढेपछि आक्रोशित स्थानीयले चितवन राष्ट्रिय निकुञ्जको मेघौली मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र भरतपुर–२७ को वडा कार्यालयमा ताला लगाइदिएका छन् । बाघको खोजी छिटोभन्दा छिटो गरेर त्यसलाई नियन्त्रयमा लिन उनीहरुको माग […]

यो पनि पढ्नुहोस

परराष्ट्रमन्त्री खड्काले आज राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले आज मंगलबार संयुक्त राष्ट्रसंघ (यूएन)को ७६औं महासभालाई सम्बोधन गर्ने भएका छन् । आज जनरल डिबेटको अन्तिम दिन नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभामा भाग लिनका लागि नै सपथ लिए लगत्तै मन्त्री खड्का न्यूयोर्क प्रस्थान गरेका थिए ।

यो पनि पढ्नुहोस

ओमानसँग नेपाल ७-२ ले पराजित

११ असोज, काठमाडौं । साफ च्याम्पियनसिप सिप अघिको मैत्रीपूर्ण खेलमा नेपालले ओमानविरुद्ध लज्जास्पद हार व्यहोरेको छ । कतारको दोहामा आइतबार राति भएको खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भएको हो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले […]

यो पनि पढ्नुहोस

समाजवाद : कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर !

शासनशक्तिको स्रोत जनताको अभिमत हो । तर के सरकार वास्तवमा श्रमजीवी जनताको प्रतिनिधि हो त ? यो एउटा गहन प्रश्न हो   नेपाली समाजमा एउटा भनाइ प्रचलित छ– ‘कुतीको बाटो हिंडेर काशी पुगिंदैन।’ राज्यको वर्तमान चरित्र र संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना हेर्दा कतै हामी कुतीको बाटो काशीको यात्रा त गरिरहेका छैनौं भन्ने भान […]

यो पनि पढ्नुहोस

अफगानिस्तानको समस्या आन्तरिक मामिला : परराष्ट्रमन्त्री खड्का

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताएका छन् । संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई आज बिहान अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् । सार्क सदस्य राष्ट्र अफगानिस्तानबारे नेपाल सरकारले आफ्नो धारणा राखेको यो पहिलो पटक हो । मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत […]

यो पनि पढ्नुहोस

नेपाली कांग्रेस धादिङको पालिका अधिवेशनमा पौडेल पक्ष हाबी

१२ असोज, धादिङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धादिङका १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । ११ वटा पालिकाको नेतृत्व टुङ्गो लाग्दा धादिङमा पौडेल पक्ष हाबी देखिएको छ । पौडेल पक्षले ९ वटा पालिकामा नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्व देउवा पक्षले हात पारेको छ । […]

यो पनि पढ्नुहोस

बुद्ध एयरको जहाजमा देखिएको समस्या के हो ?

११ असोज, काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका थिएनन् । तर जब काठमाडौंमा पनि जहाज अवतरण गरेन र फनफनी घुम्न थाल्यो, के भएको हो भनेर सोधीखोजी गरे । विमान अवतरणका लागि धावनमार्ग नजिक पुग्दै फर्किँदा एम्बुलेन्स, […]

यो पनि पढ्नुहोस