गौरी शंकर माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सब सम्पन्न

पुनर्वास – पुनर्वास नगरपालिका–५, भानुबस्ती स्थित श्री गौरी शंकर माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सब सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै विद्यालयको ५० औं वार्षिकोत्सब सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर बोहराको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै कार्यक्रमको विशिष्ट आतिथ्य नगर […]

यो पनि पढ्नुहोस

होमपेज / खेलकुद / खेलकुद समाचार ब्रुनोले पेनाल्टी गुमाउँदा म्यानचेष्टर युनाइटेड एस्टन भिल्लासंग पराजित

९ असोज, काठमाडौं ।  प्रिमियर लिगमा शनिबार म्यानचेष्टर युनाइटेड एस्टन भिल्लासंग १-० ले पराजित भएको छ । ब्रुनो फर्नान्डेजले इन्जुरी टाइममा प्राप्त पेनाल्टी गुमाउँदा युनाइटेडले हार बेहोर्न बाध्य भयो । जारी सिजन युनाइटेडको यो पहिलो हो ।  युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको ८८ औं मिनेटमा कोर्टने हाउसले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । इन्जुरी […]

यो पनि पढ्नुहोस

एमाले नेताहरुको निष्कर्ष : गम्भीर समीक्षा नगरी सुदृढ पार्टी बन्दैन

९ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय नेताहरुले विगतको गम्भीर समीक्षा नगरी सुदृढ पार्टी बन्न नसक्ने बताएका छन् । समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले पार्टी अहिलेको अवस्थामा आइपुग्नुको कारणबारे गम्भीर समीक्षाको माग गरेका हुन् । समूहगत छलफलपछि टोली नेताहरुले शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा सुझाव पेश गरेका थिए । ‘पार्टी एकता, सरकार गठन, सरकारले गरेको कामहरु, […]

यो पनि पढ्नुहोस

लमजुङ कांग्रेसमा लफडा, मतपत्र जलाउँदै नगर अधिवेशन स्थगित

१० भदौ, पोखरा । नेपाली कांग्रेस लमजुङ राइनास नगरपालिका समितिको चुनावमा मतपत्रमा अंक र एउटा धर्को छुटेको विवादले मतपत्र नै जलाइएको छ । मतपत्रमा सभापतिको उम्मेदवारको क्रम संख्या र मतदान गर्दा चिह्न लगाउने ठाउँमा धर्को छुट्दा उत्पन्न विवादले राइनास तनाबग्रस्तमात्रै बनेन, निर्वाचन नै स्थगित भएको छ । राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र […]

यो पनि पढ्नुहोस

ईपीएल खेल्न काठमाडौं आइपुगे अफ्रिदी

७ असोज, काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी  चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आइपुगेका छन् । शनिबारबाट कीर्तिपुरस्थित टीयू मैदानमा हुने ईपीएलका लागि पाकिस्तानका अलराउन्डर क्रिकेटर अफ्रिदी बिहीबार काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । साथै स्वागतका लागि उनी सम्मिलित टोली काठमाडौं किंग्स […]

यो पनि पढ्नुहोस

खेर जाला त २४ करोड डोज कोरोना खोप ?

विश्वका धनी मुलुकले बुस्टर डोज दिन थालेको अवस्थामा पनि उनीहरुसँग बढी हुने एक अर्ब २० करोड डोज कोरोना खोप छ । यो खोपको पाँच भागको एक भाग अर्थात् २४ करोड १० लाख डोज खोप अब छिटै नै अनुदानमा नदिएको अवस्थामा खेर जाने वा म्याद सकिने अवस्थामा छन्   ८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति जो […]

यो पनि पढ्नुहोस

पश्चिम चितवनमा कृषि पर्यटनको सम्भावना बढ्दै

ज्योतिनगर । पश्चिम चितवनमा फस्टाउँदो व्यावसायिक कृषिसँगै कृषि पर्यटनको सम्भावना बढेको छ । पश्चिम चितवनमै पहिलो ड्रागन फ्रुट, व्यावसायिक पशुपालन, माछापालन, मौरी, तरकारीकोे पकेट क्षेत्र विस्तारले कृषि पर्यटनको सम्भावना बढ्दै गएको हो । पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारीखेती गर्दै आएको केरूङ्गा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनको गन्तव्यका रुपमा विकास भैरहेको छ […]

यो पनि पढ्नुहोस

त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता, एक घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ नाग्दी खोलास्थित पृथ्वीराजमार्गबाट ३५ मिटर तल त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बिहीबार राति ११ः४५ बजेको समयमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजी कार्य सुरू […]

यो पनि पढ्नुहोस

व्यापार घाटा बढ्यो, रेमिट्यान्स घट्यो

७ असोज, काठमाडौं । बढ्दो आयात र रेमिट्यान्समा आएको गिरावटका कारण मुलुकमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम थप बढेको छ भने भित्रने रकम घटेको छ । २०७७ साउनमा ५१ अर्ब ४६ करोड बचतमा रहेको […]

यो पनि पढ्नुहोस

गुलपरी सोध्छिन्- बाबा कहिले आउनुहुन्छ ?

पाँच वर्षको उमेरमै एउटा गोलीले के गर्न सक्छ भनेर गुलपरीलाई थाहा छ । उनलाई एउटा बमले सारा परिवार मारिन्छन् भन्ने थाहा छ । उनले आमाको आँखामा देखिने त्रास र चिन्ता देखेर आफ्नो परिवार कठिनाइबाट गुज्रिरहेको भन्ने बुझ्न सक्छिन् ।   ८ असोज, काठमाडौं । दशकौंदेखि जारी युद्ध र अशान्ति/उथलपुथलले अफगानी बालबालिकाहरू दीर्घकालीन मानसिक  समस्याको जोखिममा […]

यो पनि पढ्नुहोस