विश्वकप २०२२ का लागि हालसम्म १३ राष्ट्र छनोट, कोको परे छनोटमा ?

काठमाडौं, मंसिर १ – फिफा विश्वकप २०२२ का हालसम्म १३ वटा राष्ट्र छनोट भएका छन् । कतारमा आयोजना हुने विश्वकप छनोट चरणका खेलहरू अहिले भइरहेको छ । हालसम्म आयोजक कतारसहित १३ राष्ट्र छनोट भइसकेका छन् । अब १९ राष्ट्र छनोट हुन बाँकी छ । कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १२ […]

यो पनि पढ्नुहोस

ब्लड बैंक सञ्चालन गर्न आर्थिक सहयोग

कञ्चनपुर मङ्सिर १- भीमदत्त नगरपालिकाले ब्लड बैंक सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखलाई रु चार लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले चार वर्षदेखि निरन्तर रुपमा ब्लड बैंक सञ्चालन गर्नका लागि आर्थिक सहयोग गर्दै आएको छ । तीन वर्षसम्म रु तीन लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको नगरपालिकाले यस वर्ष एक लाख रकम […]

यो पनि पढ्नुहोस

चितवनमा कोभिडविरुद्धको खोपको माग न्यून

चितवन, १ मङ्सिर – जिल्लामा कोभिडविरुद्धको खोप लगाउन चाहनेहरुको सङ्ख्या न्यून हुँदै गएको छ । जिल्लामा खोप कार्यक्रममा लगाउन आउनेहरुको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा तीन लाख ११ हजार ८८९ जनाले लगाइसकेका छन् । पूर्ण मात्रा लगाउनेको सङ्ख्या दुई लाख ५९ हजार ९७७ […]

यो पनि पढ्नुहोस

एमाले महाधिवेशन : उदाउलान् नयाँ अनुहार ?

केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन्- १०औं महाधिवेशनबाट पनि केही नयाँ अनुहार स्थापित होलान् । तर कुन विधिबाट नेतृत्व चयन हुन्छ, उदाउने नेता त्यसैबाट तय हुन्छ   नेताहरूले दावी गरेजस्तै निर्विरोध हुन सके एमालेको पदाधिकारीमा पुरानै अनुहार दोहोरिने पक्का छ । तर तीन मोर्चाका नेताहरूलाई सम्मानजनक हैसियत (पद) दिंदै १५ सदस्यीय पदाधिकारीमा समेट्न सजिलो छैन । […]

यो पनि पढ्नुहोस

प्रधानन्यायाधीश जबराले तोके सबै खालका मुद्दामा पेसी

१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । नौ इजलासमा पेसी तोकिंदा उनले आफ्नो लागि भने कुनै पनि इजलास तोकेका छैनन् । आज तोकिएकामध्ये सात संयुक्त र दुई एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद […]

यो पनि पढ्नुहोस

अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ आइबाका अध्यक्ष उमर क्रमलेभ काठमाडौँमा

काठमाडौँ, मङ्सिर १- अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ आज काठमाडौँ आइपुग्नुभएको छ । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्सीय टोली यहाँ आउनुभएको हो । अध्यक्ष उमरको टोलीलाई बक्सिङ सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । सङ्घका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसीलगायतका पदाधिकारीले उमरको टोलीलाई विमानस्थल स्वागत गर्नुभयो […]

यो पनि पढ्नुहोस

सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो

काठमाडौँ, मङ्सिर १– नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ यसको […]

यो पनि पढ्नुहोस

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले चार कम्पनीलाई कालोसूचीमा

काठमाडौँ, मङ्सिर १- सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद कार्यालयको मङ्गलबार बसेको वैठकले आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा नयाँबानेश्वर काठमाडौँस्थित भैरव कन्स्ट्रक्शने कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो । यस्तै […]

यो पनि पढ्नुहोस

एमाले चितवनले महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराउने

चितवन,कात्तिक ३०- नेकपा (एमाले) चितवनले पार्टीको १०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो । जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि जिल्लाका सम्पूर्ण पार्टी पङ्क्तिलाई […]

यो पनि पढ्नुहोस

यौन शिक्षा भनेको यौन क्रियाकलाप होइन : मनोविद् करुणा कुँवर

१ मंसिर, काठमाडौं । हिजोआज शहरी भेगका मात्रै होइन ग्रामीण भेगका बालबालिका समेत इन्टरनेटको सोझो पहुँचमा छन् । भिडियो गेमको लत होस् या त अनलाइन अध्ययनको कारणले बालबालिकाहरुमा इन्टरनेटको पहुँच बढाएको छ । इन्टरनेटको असीमित पहुँचले जति सकारात्मक ज्ञानको पहुँच बढाएको छ, त्यति नै असर पनि पुर्‍याएको मनोविद्हरु बताउँछन् । बालबच्चाहरुले इन्टरनेटमा यौनजन्य सामग्रीको धेरै […]

यो पनि पढ्नुहोस