‘साउथ चाइना सी’मा चिनियाँ मिलिशियाको गस्ती

३ कात्तिक, काठमाडौं । अमेरिकामा गरिएको नयाँ अध्ययनमा चीनले दक्षिणी चिनियाँ सागर (साउथ चाइना सी) मा सामुन्द्रिक मिलिशिया खटाएको उल्लेख छ । अमेरिकाको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) को नयाँ अध्ययनमा दक्षिणी चिनियाँ सागरस्थित स्प्राट्ली आइल्याण्ड्समा चीनका सामुन्द्रिक मिलिसियाले झण्डै ३ सय पाजीजहाजसहित गस्ती गर्ने गरेको उल्लेख छ । बिहीबार प्रकाशित अध्ययनअनुसार चीनले […]

यो पनि पढ्नुहोस

सर्वोच्च परिसरमा कानून व्यवसायीको नारा-हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं

३ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा चर्का नारा लगाएका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा शुक्रबार सर्वोच्च परिसरमा भेला भएका कानून व्यवसायीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गर्दै ‘हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं’ भन्दै नाराबाजी गरेका हुन् । आफूहरुको आवाज प्रधानन्यायाधीश जबराले सुनुन् भनेर उनीहरुले […]

यो पनि पढ्नुहोस

विवादास्पद कृषि कानून रद्द गर्ने भारतीय प्रधानमन्दी मोदीको घोषणा

३ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषिसम्बन्धी विवादास्पद तीनैवटा कानून फिर्ता लिने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै ती कानूनहरु फिर्ता लिने घोषणा गरेका हुन् । कृषि कानून आफूहरुको हितविपरीत भएको भन्दै भारतीय किसानहरुले एक वर्षदेखि देशभर विरोध प्रदर्शन गर्दै आएका थिए । यो कानून फिर्ता लिने विषयमा भारत सरकार […]

यो पनि पढ्नुहोस

माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

३ मंसिर, काठमाडौं । काठमाडौंको माइतीघरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो । गम्भीर घाइते भएका मल्लिकारको उपचारका […]

यो पनि पढ्नुहोस

तीन महीनाको शेयर बजार : थपियो ४१ अर्ब ६० करोडको शेयर

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा नेपाल स्टक एक्सचेञ्चमा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ शेयर (डिबेन्चर समेत) थपिएको छ । तीन महीनाको अवधिमा सर्वसाधारणका लागि जारी भएको साधारण शेयर (आईपीओ) मात्रै तीन अर्ब ५६ करोड बराबरको सूचीकृत भएको नेप्सेले जनाएको छ । पहिलो त्रैमासको प्रतिवेदन अनुसार तीन महिनाको अवधिमा […]

यो पनि पढ्नुहोस

‘जय भीम’लाई तेस्रो आँखाबाट हेर्दा

यसबाट भारतीय अल्पसंख्यकहरुले के बुझ्नुपर्छ भने कुनै पनि राजनीतिक उपलब्धि हात पार्न आन्तरिक एकताको अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ । यसको लागि इमान्दारी एउटा मानक हो । यदि आफ्नो समुदायबीच रहेको समस्यालाई स्वीकार गरेर एकताको लागि हात बढाउँछन् भने ‘जय भीम’ कमजोरहरुको लागि शक्ति दिने माध्यम बन्न सक्ने सम्भावना पनि उत्तिकै छ । अहिले भारतमा सत्तापक्ष […]

यो पनि पढ्नुहोस

.प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन आज

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ । देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । मंसिर […]

यो पनि पढ्नुहोस

ए डिभिजन लिग आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो भिड्दै

३ मंसिर, काठमाडौं । आजदेखि सुरु हुने ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ को उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन् । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा खेलाउँदैछ । यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ : ४५ देखि बजे सुरु हुनेछ । पाँच […]

यो पनि पढ्नुहोस

महाकाली सन्धिको २६ वर्षपछि नेपालले टनकपुरबाट पानी पाउँदै

महाकाली सिंचाइ आयोजना बनेपछि मूल रुपमा व्रह्मदेव र त्रिभुवननगर क्षेत्रमा बाह्रैमास सिंचाइ सुविधा पुग्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिंचाइ पूर्वाधार भने तयार भइसकेको छैन   ३ मंसिर, काठमाडौं । नेपालले आगामी नयाँ जनवरीदेखि टनकपुर बाँधबाट महाकाली नदीको पानी पाउने भएको छ । नेपाल र भारतबीच महाकाली सन्धि भएको २६ वर्षपछि […]

यो पनि पढ्नुहोस

पक्ष प्रतिपक्ष नभनी विश्वासको मत दिनुस् : मुख्यमन्त्री राई

१ मंसिर, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पक्ष, प्रतिपक्ष नभनी आफूलाई विश्वासको मत दिन सबै प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् । बुधबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले सबै दलसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । यो सरकार संविधानसम्मत ढंगले बनेको भन्दै मुख्यमन्त्री […]

यो पनि पढ्नुहोस