सातौंपटक व्यक्तिगत आयकर बढी तिर्ने करदाता बने सिद्धार्थ राणा

१ मंसिर, काठमाडौं । बुधबार आयोजित कर दिवसको कार्यक्रममा सर्वाधिक आयकर तिर्ने करदाताको नाम घोषणा भयो- सिद्धार्थ शम्शेर राणा । योसहित उनी हालसम्म सातपटक सर्वोत्कृष्ट व्यक्तिगत करदाता बनेका छन् । उनले तिरेको करको रकम सार्वजनिक गरिएको छैन । नेपालमा सर्वाधिक आयकर तिर्ने उद्योगीका रुपमा लगातार दोहोरिरहने सिद्धार्थ  ‘लाइमलाइट’ बाट टाढा छन् । अरुबेला कतै नदेखिने/नसुनिने […]

यो पनि पढ्नुहोस

फाइजरको कोभिड चक्की ९५ मुलुकमा उत्पादन गर्ने सहमति

१ मंसिर, काठमाडौं । औषधि निर्माता कम्पनी फाइजरले न्यून तथा मध्य आय भएका मुलुकमा आफ्नो कोभिड चक्की उत्पादन र आपूर्ति गर्ने गरी एउटा सहमतिमा हस्ताक्षर गरेको छ । अमेरिकी कम्पनी फाइजर र राष्ट्रसंघ समर्थित मेडिकल प्याटेन्ट पुल (एमपीपी) बीच भएको सहमतिपछि ९५ मुलुकका औषधि निर्माता कम्पनीले जेनेरिक भर्सनको कोभिड चक्की सहजै उत्पादन र आपूर्ति गर्न […]

यो पनि पढ्नुहोस

जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

१ मंसिर, धनुषा । जानकी मेडिकल कलेजमा आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले खोलेको छ । कलेजमा श्रमशोषण भइरहेको भन्दै कर्मचारीले आज बिहान तालाबन्दी गरेका थिए । कर्मचारीले तालाबन्दी गरेपछि प्रहरी आएर ताला खोलेको प्रशासक दयानन्द झाले बताए । उनले भन, ‘छलफलबाट समाधान हुने कुरामा तालाबन्दी भयो । विद्यार्थीले पठनपाठनमा असर परेको भन्दै प्रहरी बोलाई तालाबन्दी […]

यो पनि पढ्नुहोस

सर्वोच्चमा आज पनि कानून व्यवसायीको धर्ना

१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर र जबराको राजीनामा माग्दै आज पनि  कानून व्यवसायीहरूले धर्ना दिएका छन् । सर्वोच्च अदालतकै हाताभित्र पुगेर कानून व्यवसायीहरू धर्ना बसेका हुन् । प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।समस्या समाधानका लागि जबराले […]

यो पनि पढ्नुहोस

सार्वजनिक बिदाको आलोचना भएपछि रामगोपालपुरका मेयरले भने– शैक्षिक संस्था मात्रै बन्द हुन्छ

१ मंसिर, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक बिदा घोषणा गरेको महोत्तरीको रामगोपालपुर नगरपालिकाको तीव्र आलोचना भएपछि मेयरले विदा कटौती गरेका छन् । मेयर अशोककुमार मण्डलले सार्वजनिक बिदा कटौती गरेर नगरपालिकाभित्रका शैक्षिक संस्था मात्र बन्द रहने निर्णय गरिएको जानकारी दिए । माओवादी अध्यक्ष प्रचण्ड बुधबार महोत्तरी जाँदैछन् । प्रचण्ड […]

यो पनि पढ्नुहोस

४३ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

२८ कात्तिक, काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन । शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, […]

यो पनि पढ्नुहोस

उत्पादन थालेको साढे तीन वर्षपछि होङ्शी सिमेन्टमा पुग्यो बिजुली

वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण  प्रसारण लाइनको निर्माण अझै नसकिएता पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत दिन सकियो-कुलमान घिसिङ   २८ कात्तिक, काठमाडौं । उत्पादन शुरु गरेको करिब साढे तीन वर्षपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमामा रहेको होङ्शी शिवम् सिमेन्टमा राष्ट्रिय प्रसारण (ग्रिड) को […]

यो पनि पढ्नुहोस

भोलिदेखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने नेपाल बारको घोषणा

२८ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिएका छन् । तर प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका छन् । भिजिलान्तेहरु प्रयोग गरेर […]

यो पनि पढ्नुहोस

कर्णालीका ६७ प्रतिशत नागरिक अझै टुकीकै भरमा

कर्णाली, कात्तिक २५- कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशतअर्थात् पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युत्को प्रत्यक्ष पहुँचमा छन् । बाँकी १३ […]

यो पनि पढ्नुहोस

मोरङ कारागारका कैदीको मृत्यु

२५ कात्तिक, विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एक व्यक्तिको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो । १० वर्ष कैद सजाय भएका थापा ६ वर्षयता मोरङ कारागारमा थिए । बिहीबार बिहानपख उनको मृत्यु भएको हो । मोरङको रतुवामाई नगरपालिका घर भएका थापा […]

यो पनि पढ्नुहोस