सुनको मुल्यमा सामान्य वृद्धि, प्रतितोला ९२ हजार ५०० कायम

काठमाडौँ, माघ ३-

आज सुनको मूल्य प्रतितोला सय सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाला सुनमा प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले  बढेर ९२ हजारमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि पाँच रुपैयाँले वृद्धि भएर एक हजार २५० रुपैयाँमा कारेवार भएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु