संस्कृति र धार्मिक विश्वासको प्रतिक गोरखाको मनकामना

गण्डकी, पुस २८- तनहुँको ढोरफिर्दीकी उमादेवी भट्टराई तेस्रो पटक हालै गोरखाको मनकामना मन्दिर पुग्नुभयो । सुरुमा आँबुखैरेनीबाट पैदल झण्डै चार घण्टा हिँडेर पुग्नुभएकी उहाँ अहिले जाँदा हिँड्न त परेन समय भने उस्तै लाग्यो । केबुलकार चढ्नका लागि दुई घण्टा भन्दा बढी लाइनमा बस्नुभएकी उहाँ मन्दिर परिसरमा पुगेपछि पनि दुई घण्टा भन्दा बढी लाइनमा बिताउनुप¥यो । […]

यो पनि पढ्नुहोस

खसेको भन्दा ३१ मत बढी भेटिएपछि एमाले दैलेखको मतगणना स्थगित

२८ पुस, सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए । सातौं जिल्ला अधिवेशन […]

यो पनि पढ्नुहोस

पीएम टी-२० कप : प्रदेश २ को पहिलो जित

२७ पुस, काठमाडौं । प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-२ ले पहिलो हात पारेको छ । समूह बी अन्तर्गत मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको ११७ रनको लक्ष्य प्रदेश २ ले १८.१ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो । प्रदेश […]

यो पनि पढ्नुहोस

नेताहरूकै बुई चढेर मैदान उत्रिए ज्ञानेन्द्र शाह

२८ पुस, काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम गेट बाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नेहरूकै कारण मंगलबार राजधानी उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएकाले पुतलीसडक, सिंहदरबार, माइतीघर, थापाथली जस्ता प्रमुख सडकखण्ड बिहानैबाट प्रभावित बनेको थियो । मन्त्रीहरूको सहभागिता […]

यो पनि पढ्नुहोस

चितवनमा निर्माणाधीन रंगशालाको प्रारम्भिक प्रतिवेदनः १४ प्रतिशत काम, ५१ करोड खर्च

चितवन, पुस २८- भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ । रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा […]

यो पनि पढ्नुहोस

एमाले जिल्ला अधिवेशनः सुर्खेतमा बिसी, बाजुरामा शाही

कर्णाली, पुस २८– नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित हुनुुभएको छ । आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार खसेको ६४९ कूलमतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम […]

यो पनि पढ्नुहोस

ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल

कटा र सातदोबाटो तथा जावलाखेल र एपीएफ भिड्दै २३ पुस, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ भने जावलाखेलले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । जारी लिगमा अपराजित तिन क्लबमध्ये एक रहेको संकटा ७ खेलबाट १३ […]

यो पनि पढ्नुहोस

वीरगञ्जमा भारतीय नागरिकको शव भेटियो

३ पुस, वीरगञ्ज । वीरगञ्जमा एक पुरुषको शव फेला परेको छ । भारत कलकत्ता घर भई वीरगञ्ज–३ बस्ने ४८ वर्षीय मुख्तार मियाको शव फेला परेको हो । मियाले चार महिनादेखि वीरगञ्जमा इलेक्ट्रिक रिक्सा चलाउँदै आएका थिए । नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज–२३ इटिहायीस्थित कुलोमा बिहीबार अपरान्ह मियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको […]

यो पनि पढ्नुहोस

नाकामा सतर्कता, पानीट्यांकी बजार गएर फर्कनेमा ओमिक्रोनको जोखिम

झापा, पुस २३- कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नाकामा सरकार पूर्वतयारीसहित छ । विगतको तुलनामा अहिले सरकारको उपस्थित सचेत र पूर्वतयारीसहित देखिन्छ । विगतमा नाकाको हेल्थ डेस्कमा बस्ने ज्वरो नाप्ने थर्मल गनसँग मात्र देखिन्थ्यो । तर, अहिले भने कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्रीसहित छन् । तर, विगतमा नेपाल(भारतमै लकडाउन हुँदा […]

यो पनि पढ्नुहोस

भारतमा एकै दिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउनको तयारी

नयाँ दिल्ली, पुस २३- भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ । […]

यो पनि पढ्नुहोस