बलात्कारको प्रतिकार गर्दा १२ वर्षीया बालिकाको हत्या !

११ असोज, विराटनगर । सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको आशंका गरिएको छ । बाबु आमा छिमेकमा धामी राखिएको घर गएका बेला बालिकामाथि घरमै बलात्कार प्रयास भएको र त्यसको प्रतिकार गर्दा उनको हत्या भएको प्रहरी स्रोत बताउँछ । हत्यामा संलग्नको आशंकामा प्रहरीले […]

यो पनि पढ्नुहोस

दाताले हात झिक्यो, थला पर्दैछ दुर्गमको नमुना अस्पताल

११ असोज, काठमाडौं । १९औं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको ६ बुँँदे मागको पाँचौ बुँदा भनिएको छ, ‘बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी निःशुल्क दिगो सेवा सुनिश्चित गरियोस् ।’ बयलपाटा सुदूरपश्चिमको ठूला अस्पतालमध्ये एक हो । जहाँ बिरामीले टिकट काट्न पैसा तिर्नुपर्दैन । औषधि किन्न निजी औषधि पसलमा धाइरहनुपर्दैन । अस्पतालकै फार्मेसीमा […]

यो पनि पढ्नुहोस

पौडेल समूहको विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने

११ असोज, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ-शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र बनाएको छ, जसमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका […]

यो पनि पढ्नुहोस

सशस्त्र प्रहरी बाह्रैमास छाङरुमा बस्ने

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए […]

यो पनि पढ्नुहोस

सरकारसँग सुन्ने र बुझ्ने क्षमता छ !

१० असोज, विराटनगर । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका डाक्टर गोबिन्द केसीको समर्थनमा विराटनगर युवाहरुले एक घण्टा रिले अनसन गरेका छन् । शनिबार विराटनगरको ट्राफिक चोकमा भेला भएका युवाहरुले केसीको जीवनरक्षाको माग गर्दै एक घण्टा रिले अनशन बसेका हुन् । संकेतिक विरोधमा बसेका युवाहरुले सरकारसँग सुन्ने र […]

यो पनि पढ्नुहोस

पुरस्कारको भारी धान्न सक्दिनँ कि !

१० असोज, पोखरा । प्रधानपञ्च परिवारका चन्द्रप्रकाश बानियाँ निजामती जागिरे हुन चाहन्थे, तर नाम निस्किएन । शिक्षक बनेपछि कम्युनिस्ट भएको आरोपमा बर्खास्तीमा परे । अनि राजनीतिमै पूर्णकालीन भएर सांसद बने, तर सन्तुष्टि मिलेन । भाषाका विद्यार्थी थिए, इतिहासमा लेखेर प्रकाशकको खोजीमा हण्डर खाए । अहिले उनलाई लाग्छ, जीवन त रहरका लहराहरुमा लहराउने रहेछ । जीवनको […]

यो पनि पढ्नुहोस

‘पावर ब्याकअप’ कुलेखानी भरिन ५ मिटर बाँकी

१० असोज, काठमाडौं । लगातार वर्षा भएपछि मकवानपुरकोे कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह बढिरहेको छ ।  पानीको सतह हाल १ हजार ५ सय २५ दशमलव २९ मिटरमाथि पुगेको छ । जलाधार क्षेत्रमा भारी पानी परेपछि एक दिनमा नै पानीको सतह १ मिटर २९ सेन्टिमिटर बढेको कुलेखानी आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले जानकारी दिए । […]

यो पनि पढ्नुहोस

बलात्कारीलाई फासी दे !

१० असोज, काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना कामीको हत्याको विरोधमा राजधानीमा प्रदर्शन भएको छ । शनिबार माइतीघर मण्डलामा दुई समूहले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सम्झाना विकको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । यस्तै बलात्कारीलाई फेसी दे, मलाई माया गर, बलात्कार होइन् भन्ने नारन लेखिएको प्ले कार्ड बोकेका थिए । बझाङको मास्टा […]

यो पनि पढ्नुहोस

दम्पतीमाथि आक्रमण : श्रीमातीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

१० असोज, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनका श्रीमानको अवस्था गम्भीर छ । देवाही गोनाही-५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । चार जनाको समूहले  धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारको लागी वीरगञ्ज लगिएको थियो । जगरामीको मृत्यु […]

यो पनि पढ्नुहोस

एक दशकको उत्खननबाट के-के भेटियो तिलौराकोटमा ?

विश्व सम्पदा सुचीमा राख्न पहल सुरु १० असोज, काठमाडौं । सन् १९९६ मा सरकारले विश्व सम्पदा सुचीमा राख्नका लागि प्रयास गर्न सकिने भनेर देशका सात स्थानलाई छनोट गर्यो । त्यसयताका २४ वर्षसम्म यस कार्यमा सिन्को पनि भाँचिएन । अहिले आएर बल्ल ती सातमध्येको एक तिलौराकोटलाई सुुचीमा सुचीकृत गर्नका लागि सरकारले तयारी थालेको छ । चालु […]

यो पनि पढ्नुहोस