टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

१० असोज, तनहुँ । तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले […]

यो पनि पढ्नुहोस

७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

१० असोज, काठमाडौं । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलंकाबाट ५ […]

यो पनि पढ्नुहोस

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

१० असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ […]

यो पनि पढ्नुहोस

पोखरा विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न अखिल (क्रान्तिकारी) को माग

१० असोज, काठमाडौं । विप्लवनिकट अखिल (क्रान्तिकारी) को पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समितीले पोखरा विश्वविद्यालयका रिक्त उपकुलपति र रजिस्ट्रार तत्काल नियुक्त गर्न माग गरेको छ । क्रान्तिकारीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै रिक्त सबै पदहरूमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सरोकारवाला पक्षसँग माग गरेको हो । ‘हाम्रो संगठन तत्काल खुल्ला, स्वच्छ र निष्पक्ष प्रतिस्पर्धाबाट उपकुलपति […]

यो पनि पढ्नुहोस

केएल राहुलसँग हार्‍यो कोहलीको टिम, पन्जाब ९७ रनले विजयी

९ असोज, काठमाडौं । दुबईमा आयोजित आईपीएलको छैटौं खेलमा किंग्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले हराएको छ । किंग्स इलाभेन पन्जाबले जितका लागि २०७ रनको लक्ष्य दिएको थियो । तर रोयल च्यालेन्जर्स बैंगलोर १७ ओभरमा १०९ रनमा समेटियो । बैंगलोरको शुरुवात खराब थियो । पहिलो ओभरमै देवदत्त एक रनमा क्याचआउट भए । लगत्तै […]

यो पनि पढ्नुहोस

स्थानीय तहले गरे ३३ अर्ब लागतका ७१३ पर्यटकीय आयोजनाको प्रस्ताव

९ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आव्हान गरेको पर्यटन उपज साझेदारी कार्यक्रमका लागि देशभरबाट ७ सय १३ वटा आयोजनाको प्रस्ताव परेको छ । मन्त्रालयले संघीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र संघ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी १ भदौमा पर्यटन पूर्वाधारका कार्यक्रम माग गरेको थियो । भदौ महिनाभर समयसीमा राखेर गरिएको […]

यो पनि पढ्नुहोस

‘मेरै नेतृत्वमा ११ नम्बर सीमास्तम्भ मर्मत भएको थियो’

नेपाल-चीनबीचको ११ नम्बर सीमास्तम्भ हराएको र पछि भेट्टायो भन्ने समाचार पढेँ । कतिपय सञ्चार माध्यममा त ५८ वर्षपछि फेला परेका भन्ने पनि लेखिएको रहेछ । २१ मार्च १९६० मा नेपाल-चीन सीमा सम्झौतामा हस्ताक्षर भएर संयुक्त सीमा समिति गठन भएको थियो । पाँच-पाँच जना सदस्य रहेको त्यो समितिमा नेपालको तर्फबाट मेजर जनरल पदमबहादुर खत्री र चिनीयाँ […]

यो पनि पढ्नुहोस

अर्घाखाँचीको शीतगंगामा पहिरोले १७ घर बगायो

९ असोज, बुटवल । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा पहिरो जाँदा १७ घर बगाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा पहिरो जाँदा १७ घर बगाएको हो । तीन दिनको अविरल वर्षापछि शुक्रबार दिउँसो पहिरो गएको हो । पहिरोले मानवीय क्षति भए–नभएको यकीन भएको छैन । भिरालोमा रहेको वस्तीका १७ घर, गोठ, कुखुरा फार्म […]

यो पनि पढ्नुहोस

जनकपुरमा नवजात शिशुको शव भेटियो

९ असोज, जनकपुरधाम । शुक्रबार जनकपुरधाममा एक जना नवजात शिशुको शव फेला परेको छ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ स्थित विश्वकर्मा मन्दिर नजिक नवजात शिशु बालकको शव फेला परेको प्रहरीले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार शिशुको हात र खुट्टा कुकुरले खाइसकेको अवस्थामा शव फेला परेको हो । शवलाई पोष्टमार्टमका […]

यो पनि पढ्नुहोस

प्रदेश ५ मा चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने

९ असोज, बुटवल । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ सरकारले चाडपर्वको समयमा नेपाल र भारतबीच हुने छोटो अवधिको आवत जावतमा रोक लगाउने निर्णय गरेको छ । प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको वैठकले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भारत आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शंकर पोखरेल संयोजक […]

यो पनि पढ्नुहोस