घरमा एक्लै बस्दै आएकी महिला मृत भेटिइन्, हत्या भएको शङ्का

१२ असोज, सप्तरी । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिला मृतावस्थामा भेटिएकी छन् । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा ५० वर्षीया दयामनदेवी यादव घर-आँगनमै मृतावस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनको हत्या भएको प्रहरीको आशङ्का छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले हत्या भएको अवस्थामा महिलाको […]

यो पनि पढ्नुहोस

गौतमबुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सलाई दिन छलफल

१२ असोज, काठमाडौं । सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सुविधा तत्कालका लागि नेपाल एयरलाइन्सलाई दिने तयारी गरेको छ  सो प्रयोजनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरिएको नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । ‘एक/दुई चरण छलफल भइसकेको छ, विमानस्थल तत्काल प्राधिकरणबाटै सञ्चालन हुने […]

यो पनि पढ्नुहोस

‘१४ लाख भूमिहीनलाई जग्गा बाँड्न, बगरलाई वन मानिदैन’

सबैको एकै ठाउँ  र एकै तरिकाले व्यवस्थापन हुन सक्दैन । जस्तो- काठमाडौंमा दिन सकिने जग्गा छैन, तर उपाय नै नभएको होइन १२ असोज, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी लक्षित लकडाउन सुरु हुनुभन्दा दुई दिन पहिले ९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले ४ बैशाखदेखि कार्य […]

यो पनि पढ्नुहोस

सौराहाका हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने

१२ असोज, चितवन । कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो । जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुसँग हात्ती रहेका छन् । सौराहामा हात्तीको संख्या ७० हाराहारी छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर […]

यो पनि पढ्नुहोस

चीनका लागि नेपाली राजदूत पाण्डे भन्छन्– चीनसँग हाम्रो कुनै सीमा विवाद छैन

विशेषगरी भारतीय मिडियाले नेपाल र चीनबीच बढ्दो समस्याले केही सुरक्षा सम्वन्धी विषयहरु ल्याएको छ भनी समाचार सम्प्रेषण गरिरहेका छन् नि भनेर सोधिएको प्रश्नमा राजदूत पाण्डेले यो तथ्यमा आधारित नभएको र पूर्वाग्रही धारणा भएको बताएका छन् । उनले भनेका छन्- यो डरको मनोवैज्ञानिक अभिव्यक्ति हो १२ असोज, काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले […]

यो पनि पढ्नुहोस

राष्ट्रसंघ महासभा : ६ वर्षदेखि भारत–पाकिस्तानबीच निरन्तर आरोप–प्रत्यारोप

सन् २०१४ मा मोदीले आफ्नो सपथ ग्रहण समारोहमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई आमन्त्रण गरेपछि दुई देशबीचको द्वन्द्व कम हुने अपेक्षा गरिएको थियो तर त्यसो हुन सकेन १२ असोज, काठमाडौं । केही वर्षयता भारत र पाकिस्तान दुवैका लागि संयुक्त राष्ट्रसंघको महासभा जम्मु–कश्मीरको विषयमा आ–आफ्नो अडान अन्तर्राष्ट्रिय समुदायलाई  जानकारी गराउने र आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास […]

यो पनि पढ्नुहोस

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

११ असोज, वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए […]

यो पनि पढ्नुहोस

मल्लकालकै शैलीमा फर्कियो बालगोपालेश्वर, सोमबार गजुर राखिँदै

११ असोज, काठमाडौं । रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा सोमबार गजुर प्रतिस्थापन गरिने भएको छ । यो मन्दिरको लामो समयको विवादपछि निर्माण भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार सोमबार मध्यान्हमा जुरेको शुभ साइतमा मन्दिरमा गजुर राखिनेछ । क्षमता पुजा पनि हुनेछ । उनका अनुसार अब पहिलो चरणको योजनाअनुसार पोखरी वरपर सरसफाइ लगायतको केही […]

यो पनि पढ्नुहोस

७८ दलले बुझाएनन् खर्च विवरण, साझा पनि चुक्यो

११ असोज, काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका १३२ मध्ये ७८ दलले आर्थिक वर्ष २०७५/०७६ को आयव्यय विवरण निर्धारित समयभित्र आयोगलाई नबुझाएको भेटिएको छ । आर्थिक पारदर्शिता र जवाफदेहिताको वकालत गर्ने साझा पार्टीसमेत समयमा विवरण बुझाउन चुकेको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र आयव्यय विवरण आयोगमा बुझाउनुपर्छ । आयोगमा बुझाएको […]

यो पनि पढ्नुहोस

मकवानपुरमा खोलाले बगाउँदा दम्पतीको मृत्यु

११ असाेज, हेटाैंडा । मकवानपुरमा सामरी खाेलाले बगाउँदा आइतबार एक दम्पतीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका-६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरगढी गाउँपालिकाकाे झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार […]

यो पनि पढ्नुहोस