जुत्ताको तलुवामा लुकाएको १ किलो सुन बरामद
११ असोज, काठमाडौं । दाङमा जुत्ताभित्र एक किलो सुन लुकाएको अवस्थामा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, दाङले प्रदेश ३-०१०२३ च ३२६१ नम्बरको सेतो क्रेटा कारलाई चेकजाँच गर्ने क्रममा गाडीमा सवार एक व्यक्तिले लगाएको जुत्ताको तलुवामा सुनको डिक्का भेटिएको हो । गाडीमा सवार दाङ घोराहीका सम्मानकुमार श्रेष्ठले लगाएको दायाँ खुट्टाको जुत्तामा सुन […]
यो पनि पढ्नुहोस

