
कुलोले बगाउँदा विद्यालय हिँडेकी ८ वर्षीया बालिकाको मृत्यु
२२ असोज, काठमाडौं । पर्वतमा कुलोले बगाउँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फलेवास नगरपालिका-६ चन्दनी बस्ने मनमाया रानाकी ८ वर्षीया छोरी श्रीयासी राना रहेकी छन् ।
विद्यालय जाने क्रममा चौबिस कुरियातर्फ जाने कुलोले बगाउँदा बालिकाको बिहीबार दिउँसो मृत्यु भएको हो ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


