हराएको चार वर्षपछि चन्दननाथ मन्दिरको दाहिने शङ्ख भेटियो

२२ असोज, कर्णाली ।  जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा […]

यो पनि पढ्नुहोस

बलात्कारीलाई छाड्ने आदेशविरुद्ध उच्च अदालतमा निवेदन, न्यायाधीशको सरुवा

२२ असोज, बिराटनगर । बलात्कार गरेको स्वीकार गर्ने व्यक्तिलाई धरौटीमा छोड्ने जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गराएको छ । घाँस काट्न खेतमा गएकी २३ वर्षीया महिलालाई ‘एक हजार रुपैयाँ दिन्छु’ भन्दै करणी गरेको स्वीकार गरेका मोरङको रतुवामाई नगरपालिका–८ कुखुरेडाँडाका काजी भनिने काजीमान श्रेष्ठलाई जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाको […]

यो पनि पढ्नुहोस

‘नयाँ परराष्ट्रनीति तयार पार्दैछौं, पार्टीमा कालो बादल हट्यो’

‘दुई छिमेकीबीचको हाम्रो अवस्थितिलाई नयाँ परराष्ट्र नीतिले अवसरमा बदल्न खोजेक छ’ २२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारका केही महत्वपूर्ण जिम्मेवारीमा छन् । प्रथमतः उनी नेपाल-भारत सम्बन्ध चिसो बनिरहेका बेला परराष्ट्रमन्त्रीको भूमिकामा छन् । दोस्रो- उनी सरकारका ‘स्पिकर’ अर्थात प्रवक्ता हुन् । तेस्रो- कोरोना रोकथामका लागि गठित सीसीएमसीका उनी सदस्य पनि हुन् । र, […]

यो पनि पढ्नुहोस

कालोधनको मुद्दामा गुण्डानाइकेले किन पाउँछन् सफाइ ?

‘अवैध सम्पत्तिमाथि कमजोर अनुसन्धान’ राजनीतिक तथा प्रशासनिक आडमा कालोधन कमाएका पूर्व तथा बहालवाला उच्चपदस्थमाथिको अनुसन्धानलाई सम्पत्ति शुद्धीकरण विभागले निचोडमा पुर्‍याउन सकेको छैन २२ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार ‘क्यासिनो किङ’ भनेर चिनिने गुण्डानाइके बलराम सापकोटा ‘बले’ विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्‍यो । विभागले  बले र उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध २० करोड […]

यो पनि पढ्नुहोस

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

२१ असोज, काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो । भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य […]

यो पनि पढ्नुहोस

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

२१ असोज, सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले […]

यो पनि पढ्नुहोस

सहकारी बोर्डको २५ वर्षे रणनीति : सहकारीको संख्या घटाउने, सदस्य बढाउने

२१ असोज, काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्र सुधारका लागि २५ वर्षे रणनीति तयार पारेको छ । रणनीति तयार पार्न गठित समितिको तर्फबाट बोर्डका सहअध्यक्ष दक्ष पौडेलले २५ वर्षे रणानीति बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई हस्तान्तरण गरे । रणनीतिमा सहकारीको संख्या घटाउने तथा कुल ग्रार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको […]

यो पनि पढ्नुहोस

मर्मत गर्ने क्रममा अचानक गाडी गुड्दा एकजनाको मृत्यु

२१ असोज, काठमाडौं । ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडा टाकुरचेस्थित सडकमा गाडी मर्मत गर्ने क्रममा अचानक गुड्न पुग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणकाली मोटर वर्कसपमा कार्यरत ललितपुर चापागाउँ बस्ने झापा घर भएका ३० वर्षीय सूर्य लिम्बु रहेका छन् । मर्मत गर्ने क्रममा बा.२ क ५९९८ नम्बरको टिपर अचानक गुड्न पुग्दा गाडीको चक्काले किचेर […]

यो पनि पढ्नुहोस

ज्वाइँले छोरो बनेर नागरिकता लिएपछि …

२१ असोज, सुर्खेत ।  दाङको बबई गाउँपालिका-७ का इमाम बक्स मियाँ २१ वर्ष पुग्दा पनि अनागरिक थिए । अर्थात उनीसँग नागरिकता थिएन । इमामले आफ्नै बुवाको नामबाट दाङमा नागरिकता लिन पटकपटक पहल गरे तर पाएनन् । जन्मका आधारमा नागरिकता नपाउने भएकोले उनी बञ्चित भए । अन्ततः इमामले गलत बाटो प्रयोग गरेरै २०७५ भदौ २४ गते […]

यो पनि पढ्नुहोस

चाबहिल चोकमा ८३ लाखमा तयार भयो आकाशे पुल

२१ असोज, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले चाबहिलमा बनेको आकाशे पुलको उद्घाटन गरेका छन् । फलामबाट बनेको चावहिलको पुल ८२ लाख ६६ हजार ७८३ रुपैयाँ लागतमा बनेको हो । बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । आकाशे […]

यो पनि पढ्नुहोस