बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

पालगञ्ज :  बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालमा पाँच, कोहलपुर मेडिकल कलेजमा दुई तथा होम आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको हो । खजुरा गाउँपालिका १ का ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ। वैशाख २८ गते भेरीमा पीसीआर गरिएका उनलाई होम आइसोलेसनमा […]

यो पनि पढ्नुहोस

चितवन राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बिहीबार हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा च्याउ टिप्न गएका बेला हात्तीसँग जम्काभेट हुँदा उनलाई हात्तीले आक्रमण गरेको हुनसक्ने निकुञ्जले जनाएको छ । […]

यो पनि पढ्नुहोस

पूर्वी चितवनमा हावाहुरीले केरा खेतीमा क्षति, करिव ९० लाख रुपैयाँको केरा नष्ट

चितवन , ३० बैशाख पूर्वीचितवन क्षेत्रमा पानी सहित आएको हावाहुरी लाखौंको क्षती भएको छ । पूर्वीचितवनको कुमरोज , सलौली लगायतको क्षेत्रमा लगाइएको केराखेतीमा मंगलबार दिउँसोको हावाहुरीले धेरै क्षती गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ , १३ र रत्ननगरको वडा नम्बर ५ मा लगाइएको केराखेतीमा हावाहुरीले क्षती गरेको चितवन केरा उत्पादक कृषक संघका अध्यक्ष […]

यो पनि पढ्नुहोस

एट्लेटिको मड्रिडलाई शीर्ष स्थानमा ४ अंकको अग्रता

३० वैशाख, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-१ ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ। यस जितले एट्लेटिको अब उपाधितर्फ अग्रसर भएको छ । त्यसका लागि एट्लेटिकोले अब बाँकी दुई खेल जित्नुपर्नेछ । घरेलु मैदान भएको खेलमा एट्लेटिको मड्रिडलाई जिताउन यानिक कारास्कोले १६औं र एन्जल कोरेअले २८औं […]

यो पनि पढ्नुहोस

कर्मचारीमा कोरोना देखिएपछि नलगाड नगरपालिकाको सबै सेवा बन्द

३० वैशाख, जाजरकोट । नलगाड नगरपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना देखिएको भन्दै बिहीबारदेखि आफ्नो सेवा बन्द गरेको छ । यही वैशाख ३० गतेदेखि बन्द गरेको सेवा आगामी जेठ ३ गतेपछि मात्र सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । नगरपालिकाभित्रका सबै वडाबाट प्रवाह हुने सेवासमेत बन्द भएको छ । त्यस्तै वडा नं […]

यो पनि पढ्नुहोस

कैलालीमा ट्रकको ठक्करबाट एकजनाकाे मृत्यु

२९ धनगढि। कैलालिकाे घोडाघोडी नगरपालिका–२ साडेपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुकाकाे समय ना ४ ख ८९४० नम्बरको ट्रकले से ५ प २२९९ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका ३५ वर्षीय मीनबहादुर ठकुल्लाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल […]

यो पनि पढ्नुहोस

भरतपुरमा निषेधाज्ञा उल्लंघन गर्नेलाइ कारबाहि

  चितवन । भरतपुर महान नगरपालिकामा निषेधाज्ञा उल्लंघन गर्नेहरुलाइ कारबाहि गरेकाे छ । मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरिले निषेधाज्ञा उल्लंघन २२५ जनालाइ कारबाहि गरेकाे छ । निषेधाज्ञा उल्लंघन गर्नेमा १३९ पुरुष र ८६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारि […]

यो पनि पढ्नुहोस

ट्याक्सी दुर्घटनामापरि दुई जनाको मृत्यु

गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो । ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको […]

यो पनि पढ्नुहोस

खुल्ला सीमा नीग्रानी गर्न स्थानीय युवा परिचालन गर्ने नगरपालिकाको निर्णय

कञ्चनपुरको पुनर्वास नगरपालिकाको बुधबार बसेको सर्वदलीय बैंठकले विभिन्न १० बुँदाका निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण बाहिर गैरहेको परिस्थितिलाई मध्यनजर गर्दै लकडाउनलाई थप कडाई गर्दै नयाँ निर्णयहरु गरेको छ । बैठकबाट कोरोना संक्रमितका लागि थप वैकल्पिक आइसोलेसन केन्द्र निर्माण गर्ने देखि खुल्ला सीमा नियन्त्रण गर्ने सम्मको निर्णय भएको छ । कन्चनपुर । पुनर्वास नगरपालिकाले […]

यो पनि पढ्नुहोस

निषेधाज्ञा उल्लंघन गर्ने ३१४ मानिस तथा २५४ सवारी साधनलाई कारबाही

चितवन। भरतपुर महानगरपालिकाले निषेधाज्ञा उउल्लंघन गर्नेलाइ कडा भन्दा कडा कारबाही गरेकाे छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले मंगलबार निषेधाज्ञा उल्लंघन गर्ने ३१४ जनालाई होल्ड कारबाही गरेको छ । मंगलबार निषेधाज्ञा उल्लंघनगर्ने दिनभरमा २२४ मोटरसाइकल तथा स्कुटर र २७ अन्य सवारी साधन गरी २५४ सवारी साधनलाई नियन्त्रणमा लिई  र  ९४ […]

यो पनि पढ्नुहोस