स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि स्वास्थ्यचाैकिनै बन्द

कास्कि ।माछापुच्छ्रे गाउँपालिका–२ कास्किमा रहेकाे सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बताए । स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न अन्य कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि […]

यो पनि पढ्नुहोस

मादी नदीमा डुबेर युवकको मृत्यु

तनहुँ । मादि नदिमा डुबेर एकजना युवककाे ज्यान गएकाे छ ।व्यास नगरपालिका–२ का निवासि २२ वकषीय सतिस अधिकारि रहेकाे जिल्ला प्रहरि कार्यलय तनहुँले जनाएकाे छ । व्यास –७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएकाे प्रहरिले जनाएकाे छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्यगर्दा दिउँसो ५ बजे सतिस अधिकारि […]

यो पनि पढ्नुहोस

क्यान्सर अस्पतालमा १५ शय्याको कोभिड वार्ड

चितवन २१ बैशाख । भरतपुरमास्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ। क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइएको हो। अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाललाई १५ शय्या तयार गरिएको छ। सोही ठाउँमा विस्तार गरेर २० शय्यासम्म पुर्‍याउन सकिने […]

यो पनि पढ्नुहोस

भीमफेदी-कुलेखानी सडक फेरी बन्द भयो

हेटौंडा : बाटो विस्तार र मर्मतको लागि दुई महिना बन्द भएर भर्खरै खुलेको हेटौँडा-काठमाण्डौ छोटो दुरीको मार्ग अन्तर्गत भीमफेदी-कुलेखानी सडक फेरी आजबाट बन्द भएको छ । आजबाट डेढ महिनाका लागि बन्द गरिएको हो । सडक पिच गर्नका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि छोटो दुरीको मार्ग बन्द गरिएको हो । भीमफेदी-कुलेखानीको सडक फराकिलो पार्ने काम […]

यो पनि पढ्नुहोस

चितवनमा कुखुराकाे अण्डाकाे मूल्य बढ्याे ।

चितवन २१ भरतपुर महानगरपालिका चितवनमा राेगका कारण कुखुरा मरेर उत्पादन घटेपछि अण्डाकाे मूल्य बढेकाे हाे । नेपाल अण्डा उत्पादक संघका केद्रिय उपाध्यक्ष किरण ओलीका अनुसार मंगलबारदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मझौलाको रु ३४० पुगेको छ। किसानले भने अण्डाको मूल्य बढे पनि लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य […]

यो पनि पढ्नुहोस

चितवनमा आज रातिबाट निषेधाज्ञा

भरतपुर । भरतपुर महानगरपालिकाले बैसाख १७ बिहिबार राति ठिक १२ बजेदेखि निषेधाज्ञा गरेकाे छ । विश्वभरि महामारीको रुपमा फैलिरहेको नयाँ भेरिएन्ट सहितको कोभिड १९ को सङ्क्रमण यस जिल्लामा समेत तीव्र रुपमा बढ्दै गएको छ । सोको नियन्त्रण र रोकथामका लागि जिल्लामा कोभिड–१९ को सङ्क्रमण जोखिम न्यूनीकरण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा भइरहेका प्रयास सङ्क्रमणको विद्यमान […]

यो पनि पढ्नुहोस

भरतपुरमा टिपरकाे ठक्करबाट एक जनाकाे मृत्यु

चितवन: भरतपुर महाननगरपालिका वार्ड नं १५ चितवनकाे कान्छि चाेकमा अाज टिपरकाे ठक्करबाट एक जना महिलाकाे मृत्यु भएकाे छ । तर मृतक महिलाकाे परिचय भने खुलेकाे छैन । पार्बतिपुर जाँदै गरेकाे ना.७ ख ८१११ नम्बरकाे टिपरले साईकलमा जाँदै गरेकि एक महिलालाई ठक्कर दिँदा गम्भीर घाईते भएकि ती महिलाकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका […]

यो पनि पढ्नुहोस

रेविजले लियो महिलाको ज्यान : दैनिक बीस जना सुई लगाउन आउँछन्

भरतपुर । राप्ती–७ की ३० वर्षीया जानकी पुनको रेविजका कारण निधन भएको छ । केही महिनाअघि गाउँकै एक कुकुरले टोकेकोमा चैत अन्तिम हप्ता उपचारको क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । पुनसहित चितवनमा गत वर्ष २ जनाको मृत्यु भएको छ । यो रोग खासगरी रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमबाट सर्दछ । पुनको मृत्युपश्चात् […]

यो पनि पढ्नुहोस

भरतपुर अस्पतालको अपिल: अति आवश्यक परे मात्र अस्पताल आउनु

भरतपुर । अति आवश्यक परेकाे बेला मात्रै अाउन भरतपुर अस्पतालले सर्वसाधारणमा अपिल गरेकाे छ । काेभिड १९ सङ्क्रमणको जोखिम बढी हुने भएकाेले अस्पतालले एक अपिफल प्रकाशित गरेकाे हाे । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी गरेकाे अपिलमा कोरोनाको सङ्क्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँने हुँदा सङ्क्रमणको जोखिम बढि हुने […]

यो पनि पढ्नुहोस

राम,सिता, लक्ष्मण र हनुमानका मूर्ति जलाभिषेक गरियाे

चितवन माडि । काठमाडौंकाे बालुवाटारमा बुधबार प्रधानमन्त्री केपि शर्मा अाेलिले राम,सीता,लक्ष्मण र हनुमानकाे मूर्ति पुजागरि अाज अायाेध्यामा पुराइ त्यँहा निर्माण गरिएकाे मन्दिरमा प्रतिस्थापना गरिएकाे हाे । याे अबसरमा प्रदेश नं ३ का प्रमुख बिष्णु प्रसाई, प्रदेश नं२ का प्रमुख राजेश अहिराज, पर्यटन, संस्कृति तथा नागरिक उड्यानमन्त्रि भानुभक्त ढकाल, बाग्मति प्रदेशका मुख्यमन्त्रि डाेरमणि पाैडेल लगाएतकाे उपस्थिति […]

यो पनि पढ्नुहोस