चितवनमा घट्न थाले सक्रिय सङ्क्रमित : प्रतिएक सयमा २० जना अझै पोजिटिभ

भरतपुर । चितवन जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या घट्न थालेको छ । एक हप्ताअघिसम्म झन्डै पाँच हजारको हाराहारीमा रहेका सक्रिय सङ्क्रमित आइतबार एक हजार ८१७ जनामा झरेको छ । ‘सक्रिय सङ्क्रमित जति घटे त्यति हलुका महसुस हुँदै जाने हो, सक्रिय सङ्क्रमित पाँच हजारबाट दुई हजारभन्दा तल झरेको छ, यसले सकारात्मक सूचक देखाउँछ’, स्वास्थ्य कार्यालय चितवनका […]

यो पनि पढ्नुहोस

कोरोनाको कारण १३ जना पत्रकार को निधन ७५० संक्रमित

हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलसमेत गरेको छ […]

यो पनि पढ्नुहोस

चेल्सीलाई हराउँदै लेस्टरले पहिलो पटक जित्यो एफए कप

२ जेठ, काठमाडौं । लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो । लेस्टरको लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३औं मिनेटमा लङ रनेजबा६ उत्कृष्ट गोल गरेका थिए । […]

यो पनि पढ्नुहोस

हातहतियार तथा सामान सहित चार जना पक्राउ

खोटाङ, २ जेठ । विभिन्न अवैध हातहतियार तथा सामान सहित चार जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी धुस्रेनीबाट विभिन्न अवैध हातहतियार तथा अवैध सामान सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ४२ वर्षीय डम्बर बहादुर कार्की, उनकै भाइहरु ३५ वर्षीय द्रोण कुमार कार्की तथा […]

यो पनि पढ्नुहोस

प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसारपसार गरेको आरोपमा युवक पक्राउ

२ जेठ, धनगढी । प्रहरीले प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसार पसार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। कञ्चनपुरमा निषेधाज्ञाका बेला प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसारपसारमा संलग्न भएको भन्दै शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको हो । उनलाई शनिबार सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती टोलीले बेल्डाँडी गाउँपालिकाको वैवाहस्थित सीमा […]

यो पनि पढ्नुहोस

क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड शुरु

चितवन,जेठ २ – विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० श्ययाको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी श्यया थप गरेको […]

यो पनि पढ्नुहोस

चितवनमा फेरि थप १३ गते सम्म निषेधाज्ञा

चितवन । भरतपुर महानगरपालिकामा दिनदिनै काेराेना सँक्रमण बढ्दै गरेकाे छ । नँया भेरियन्ट सहितकाे काेभिड-१९ माहामारिकाे सँक्रमण तिव्ररुपमा फैलिरहेकाे हुँदा उक्त सँक्रमणकाे राेकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदकाे निर्णय, सँत्रामक राेग एेन २०२० काे दफा २ र स्थानिय प्रसासन एेन २०२८ काे दफा ६ काे उफदवा (३) ले दिएकाे अधिकार प्रयाेग गरि मिति २०७८/०१/१५ […]

यो पनि पढ्नुहोस

तनहुँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

३१ वैशाख, तनहुँ । टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भई हाल इञ्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार एकजना सख्त घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–२–०१८प […]

यो पनि पढ्नुहोस

विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु

बलेवा : बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ […]

यो पनि पढ्नुहोस

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

चितवन : जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो […]

यो पनि पढ्नुहोस