भरतपुरमा निषेधाज्ञा उल्लंघन गर्नेलाइ कारबाहि

 

चितवन । भरतपुर महान नगरपालिकामा निषेधाज्ञा उल्लंघन गर्नेहरुलाइ कारबाहि गरेकाे छ । मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरिले निषेधाज्ञा उल्लंघन २२५ जनालाइ कारबाहि गरेकाे छ ।

निषेधाज्ञा उल्लंघन गर्नेमा १३९ पुरुष र ८६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारि दिनुभयाे ।

प्रहरि नायब उपरिक्षक सराेज गिरिकाे अनुसार मंगलबार दिनभरमा ४०१ मोटरसाइकल तथा स्कुटर र १८ अन्य सवारी साधन गरी ४१९ सवारी साधन तथा निषेधाज्ञा उल्लंघन गरी पसल सञ्चालन गर्ने ३६ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएकाे उँहाले बताउनु भयाे ।जसबाट १ लाख ७२ हजार ५०० रुपैयाँ जरिवानास्वरुप राजस्व संकलन भएको उनले जानकारी दिनुभयाे ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु