पूर्वी चितवनका विभिन्न खाेलामा बाढी, सयाैँ घर डुबानमा

चितवन,असार १७ लगातारको बर्षासंगै पूर्वी चितवनका खोलामा बाढी आएको छ । राप्ती,खैरहनी र रत्ननगर नगरपालिकाका विभिन्न क्षेत्रमा सयौं घर डुबानमा परेका छन । पूर्वपश्चिम राजमार्ग अबरुद्ध बनेको छ भने सडक माथिबाट पानी बगिरहेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आफुहरु स्थलगत अवलोकनमा रहेको भन्दै सयौं घर डुबानमा परेको बताए । अहिलेसम्म मानविय क्षति […]

यो पनि पढ्नुहोस

चितवनकाे साैराहा डुबानमा, सुरक्षित स्थानमा सामान सार्दै व्यवसायी

सौराहा,असार १७ अबिरल बर्षाका कारण पूर्विचितवनको विभिन्न स्थान डुबानमा परेका छन् । पर्यटकीय नगरी सौरहा क्षेत्रमा पनि बाढी पस्न थालेको क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । व्यवसायीले सुरक्षित स्थानमा सामान स्थान्तरण गर्न सुरु गरेका छन । उद्धार कार्यको लागि डुङ्गा तयारी अवस्थामा राखिएको अध्यक्ष भट्टराईले बताए ।

यो पनि पढ्नुहोस

पहिराेले मकवानपुरकाे भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

मकवानपुरकाे भीमफेदि गाँउपालिका ६ देउरालि र गढिमा पहिराे गएकाे छ । मकवानपुरकाे भीमफेदिमा पहिराे गएकाे कारण अाज बिहानैदेखि साे सडकखण्ड अबरुद्ध बनेकाे छ । अाज बिहानैदेखि लगातार पानि परेकाे वर्षाका कारण पहिराे जाँदा भीमफेदि कुलेखानि सडकखण्ड अवरुद्ध बनेकाे हाे । सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । […]

यो पनि पढ्नुहोस

बुटवलको आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

१५ असार,बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल)मा  अक्सिजन प्लान्ट स्थापना गरिएको छ । रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त प्लान्टको लागत ५५ लाख रुपैयाँ रहेको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । कोभिड–१९ को तेस्रो लहर आउने चर्चा चलिरहेको र […]

यो पनि पढ्नुहोस

युराे २०२० विश्वच्याम्पियन फ्रान्स बाहिरियाे, स्विजरल्यान्ड क्वाटरफाइनलमा

काठमाडौँ, असार १५– विश्व च्याम्पियन फ्रान्स युरो २०२० को प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । आज विहान सम्पन्न खेलमा स्वीजरल्याण्डसंग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएसंगै फ्रान्स युरो कपबाट बाहिरिएको हो । अन्तिम पेनाल्टीमा चर्चित खेलाडी एम्बाप्पेको प्रहार स्वीजरल्याण्डका गोलकिपरले बिफल पारेपछि स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । निर्धारित खेलमा पाएको पेनाल्टी स्वीजरल्याण्डले मिस गरे पनि […]

यो पनि पढ्नुहोस

भोलिबाट मनसुन थप सक्रिय हुँदै, भारी र अति भारी वर्षा हुने

चितवन,असार १५ बुधबार (भोलि)बाट मनसुन थप सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय हुने भएको हो । मनसुन थप सक्रिय हुँदा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल […]

यो पनि पढ्नुहोस

अाज पनि सरकारि पक्षकै बहस, कति समय, कसले, केके विषयमा गर्दैछन् बहस ?

काठमाडौँ, असार १५ प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गर्नुभएको थियो । उहाँले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राख्नुभएको थियो । महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दै हुनुहुन्छ । अब १० जनाले बहस गर्न बाँकी छ । […]

यो पनि पढ्नुहोस

धादिङ अस्पताललाइ नारायणगढ राेटरीद्धारा ६४ लाख रुपैयाँकाे स्वास्थ्य सामग्री सहयाेग

चितवन, असार १४- रोटरी क्लब अफ नारायणगढले धादिङ जिल्ला अस्पताललाई करिब ६४ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । रोटरी अन्तर्राष्ट्रियको ग्लोबल ग्रान्ट परियोजना नं २११७३०० मार्फत्  सो सहयोग भएको हो । अस्पतालका मेसु डाक्टर त्रिभुवन चन्द झा र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलालाई संयुक्त रूपमा रोटरीले सहयोग सामग्री हस्तान्तरण गरेको छ […]

यो पनि पढ्नुहोस

पाेर्चुगललाइ पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

चितवन,असार १४- बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो। बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए। अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा बेल्जियमका […]

यो पनि पढ्नुहोस

चितवनमा बजार खुल्न थालपछि काेराेना सँक्रमण फेरि बढ्याे

चितवन, असार १४ चितवनमा विगत २४ घण्टामा १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार यो संख्या विगत केही दिनको तुलनामा धेरै हो । केही दिनसम्म चितवनमा प्रत्येक दिन कोरोना संक्रमण १०० भन्दा तल झरेको थियो । आइतबार ३९ जना, शनिबार ४४ जना, शुक्रबार ४६ जना र बिहीबार ९६ जनामा कोरोना संक्रमण […]

यो पनि पढ्नुहोस