चितवनमा काेराेनाबाट १३ महिनाकि बालिकाे मृत्यु
चितवन, जेठ २५ चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १३ महिनाकी बालिकाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रामपुर–५, पाल्पाकी १३ महिनाकी बालिकाको आज (मंगलबार) विहान मृत्यु भएको अस्पतालले जनाएको छ । गयराति अस्पताल ल्याएकी ती बालिकाको विहान ३ः०५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती बालिकामा जेठ २३ गते पाल्पामा कोरोना […]
यो पनि पढ्नुहोस

