करेन्ट लागेर तीन जनाको मृत्यु
२० असार, काठमाडौं । करेन्ट लागेर बारा, ताप्लेजुङ र इलाममा गरी तीन जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका–७ सन्फुलवाका ३० वर्षीय मुन्नाप्रसाद यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा हात मुख धुने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै […]
यो पनि पढ्नुहोस

