बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

१८ भदौ, इलाम । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम देउमाई गाविस-९ साविक जितपुर गाविस-४ घर भई हाल बिर्तामोड नगरपालिका-५ मंगलदीप बस्ने ४३ वर्षीय टंक नाथ कट्टेल रहेका छन् । उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले कट्टेललाई ७ दिन कैद र ६० लाख […]

यो पनि पढ्नुहोस

भोलिबाट हल खोल्न तयार छौंः अशोक शर्मा

बिहिबारबाट काठमाडौं उपत्याका हलहरु खोल्ने दिने जिल्ला प्रशासन कार्यलयको निर्णयसँगै हल व्यवसायीहरु उत्साहित बनेका छन् । निषेधाज्ञाका कारण करिब ४ महिनासम्म बन्द रहेका हलहरु भोलीबाट सुरक्षा मापदण्ड अपनाएर खोल्ने दिने निर्णय प्रशासनले गरेको हो । योसँगै, भोलीबाट विस्तारै हल खुल्न थाल्ने चलचित्र संघले जनाएको छ । चलचित्र संघका महासचिव अशोक शर्माले अनलाइनखबरसँग भने–‘अब, हल नखोली […]

यो पनि पढ्नुहोस

हेटौंडास्थित युनिलिभरमा छापा, कारबाही प्रक्रिया शुरु

१८ भदौ, मकवानपुर। हेटौँडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरी आजबाट थप कारबाही प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा उक्त कम्पनीमा म्याद गुज्रिएको चिया फेला पारेपछि स्थानीय प्रशासनले युनिलिभरको चिया […]

यो पनि पढ्नुहोस

पुस्तकालय दिवस : एकैदिन पाँच पुस्तकालय उद्घाटन

हेटौँडा । पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा मंगलबार एकैदिन मकवानपुर जिल्लामा ५ वटा पुस्तकालय उद्घाटन भएको छ । १४ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालय अभियान समूह मकवानपुरले जिल्लाका ५ स्थानमा एकसाथ पुस्तकालय उद्घाटन गरेको हो । यसअघि अभियानले मकवानपुरमा ६ वटा र छिमेकी जिल्ला बारामा एउटा गरी ७ वटा पुस्तकालय स्थापना गरिसकेको छ । […]

यो पनि पढ्नुहोस

मोहना माविमा कक्षा ११ र १२ मा भर्ना लिन नगरपालिका सकारात्मक

रत्ननगर । रत्ननगर–९ मा रहेको मोहना माविमा कक्षा ११ र १२ मा विद्यार्थी भर्ना लिने विषयमा रत्ननगर नगरपालिका सकारात्मक देखिएको छ । नगरस्तरीय राजनीतिक दल र शिक्षक संगठनहरुसँग सोमबार भएको छलफलमा कक्षा ११ र १२ पुनः सञ्चालन गर्ने विषयमा मेयर नारायण वन सकारात्मक भएका छन् । छलफलमा मोहना माविको विषयमा केही दिनपछि बस्ने कार्यपालिकाको बैठकले […]

यो पनि पढ्नुहोस

चीनसँगको ‘सीमा विवाद’ : नेपालले के गर्नुपर्छ ?

चीनसँगको ‘सीमा विवाद’ बारे अहिलेको सरकारले गरेको  समितिमा परराष्ट्र मन्त्रालयको प्रतिनिधि चाहिँ राखिएन । किन राखिएन भन्ने विषय जिज्ञासापूर्ण छ ।   चीनसँगको सीमा विवाद सम्बन्धी विषय १० महिना पहिला कुरा उठेर निराकरण भइसकेको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले सीमा नमिचेको बताउनुभएको थियो । उहाँले केही वर्ष पहिला अवलोकन गर्दा पनि मिचिएको नपाइएको […]

यो पनि पढ्नुहोस

इमरजेन्सी लाइटमा लुकाएर ल्याइएको ७ सय ७० ग्राम सुनसहित विमानस्थलबाट एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ सय ७० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोल्पा ठूलो भेरी नगरपालिका-७ का ३३ वर्षीय विष्णुबहादुर शाही छन्। शाहीलाई बिहीबार साँझ पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए। फ्लाई दुबाईको विमानबाट आएका शाहीले बोकेको झोला विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गरेका थिए। […]

यो पनि पढ्नुहोस

दार्चुलाको आकाशमा बारम्बार किन आयो भारतीय हेलिकप्टर?

सिडिओ भन्छन्: हिजो-अस्ति हेलिकप्टर आइरहन्थ्यो, चिठी पठाएपछि आज आएको छैन जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली आकाशमा हेलिकप्टर उडाएकोमा आपत्ति जनाउँदै भारतीय पक्षलाई चिठी लेखेको छ।बिहीबार जिल्ला सुरक्षा समितिको बैठक बसेर नेपाली पक्षले भारतलाई चिठी लेखेको हो। प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार बिहीबार प्रशासनले भारत पिथौरागढस्थित जिल्ला धिकारीलाई सम्बोधन गरेर चिठी लेखेको हो। नेपाली आकाशमा […]

यो पनि पढ्नुहोस

एकल बच्चा : एक्लोपना र असामाजिकताको शिकार बन्ने जोखिम

७ वर्षीय आर्यन घरमा एक्ला बच्चा हुन् । उनी सुन्न सक्दैनन् । उनको हरेक आवश्यकता र हरेक जिद्दी पूरा गर्नका लागि आमाबुबाबीच प्रतिस्पर्धा छ । अहिले उनको बानी भएको छ कि सबै कुरा उनको इच्छा अनुसार हुनुपर्छ । स्थिति यस्तो भएको छ कि यो उमेरमा पनि घरको एक्लो छोरा आमा बुबाको इच्छा अनुसार चल्दैन । […]

यो पनि पढ्नुहोस

विद्यार्थीले गरे पुस्तक लोकार्पण

सिड्नी । नेपालमा सफाइ अभियन्ताको परिचय बनाएका अष्ट्रेलिया निवासी लेखक खेम शर्माको पुस्तक ‘स्वणिर्म रहस्य’को नेपाल संस्करणको लोकार्पण सोमबार काठमाडौंमा एक साधारण कार्यक्रमकाबीच ४० जना विद्यार्थीहरुले गरेका छन् । सामान्य कार्यक्रमसहित गौशालास्थित प्रणवानन्द आश्रमका विद्यार्थी तथा विद्यालय परिवारका सदस्यहरुले उक्त पुस्तक सामूहिक रुपमा एक अर्काबीच उपहारका रुपमा ग्रहण गर्दै लोकार्पण गरेका हुन् । शर्माले सुरु […]

यो पनि पढ्नुहोस