बीपी प्रतिष्ठान सुधारको आन्दोलन : अत्यावश्यक बाहेकका सेवा बन्द

२० भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रध्यापक, कर्मचारी र चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । ८२ दिनयता प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले आइतबारबाट इमरजेन्सी, कोरोना संक्रमितको उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकमा काम छाडेका हुन् । प्रतिष्ठान सुधारको माग राख्दै आएको संयुक्त संघर्ष समितिले सरकारले माग […]

यो पनि पढ्नुहोस

चितवनबाट महेश बस्नेतलाई वाईसीएल इन्चार्जको चेतावनीः आउँदो निर्वाचन जितेर देखाउ

चितवन,भदौं १९- वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले महेश बस्नेतलाई आउँदो निर्वाचन जितेर देखाउन चेतावनी दिएका छन् । वाईसीएल र अखिल (क्रान्तिकारी)को संयुक्त भेलालाई चितवनको इच्छाकामनामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उक्त भनाइ राखेका हुन् । वाईसीएल मूलतः हिजो जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरूको शान्ति प्रक्रियापछिको दस्ता रहेकोमा परिवर्तित सन्दर्भमा आजको पछिल्लो […]

यो पनि पढ्नुहोस

‘धरहराको घाँटी मर्काउन सक्छन्’ रानीपोखरीमा ढुंगा हान्न सक्छन्ः ओली

काठमाडौं,भदौं २०- एमाले अध्यक्ष केपी ओलीले आफूले सुरुवात गरेका विकास निर्माणका काम रोक्न वर्तमान सरकार लागेको आरोप लगाएका छन्। काठमाडौं महानगरस्तरीय भेलामा शनिबार बोल्दै ओलीले आफूले सुरुवात गरेका विकास निर्माण रोकेर विकास विरोधी काममा सरकार लागेको आरोप लगाए। ‘यो सरकारले कुनै रचनात्मक काम गर्ने सक्दैन, बरु बिगार्छ, भत्काउने हो,’ ओलीले भने। सरकारलाई विकास विरोधी बताउँदै […]

यो पनि पढ्नुहोस

‘हैट’ र बुद्धिको सम्बन्ध (भिडियो)

काठमाडौं । बुद्धि तामाङ अहिले ‘हैट’ शब्दसँगै जोडिएर आउने एउटा नाम हो । हुन त यसअघि पनि यो चल्तीको शब्द थियो । तर, चलचित्र ‘कबड्डी’मा कलाकार बुद्धि तामाङले आफ्नै शैलीमा हास्यास्पद पृष्ठभूमिसँगै भनेपछि भने यो शब्द अझ बढी चलनचल्तीमा रह्यो । “यो मैले नयाँ आविष्कार गरेर ल्याएको शब्द होइन । गाउँघरमा सुनिरहने शब्द नै हो […]

यो पनि पढ्नुहोस

विद्युत् प्राधिकरणको ध्यान ठूला जलाशययुक्त ‘गेमचेन्जर’ आयोजनामा

१८ भदौ, काठमाडौं । नेपाल विद्युत प्रधिकरणले मुलुकको विद्युत माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ । प्राधिकरणले ८ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरु एक साथ अगाडि […]

यो पनि पढ्नुहोस

सरकारलाई अर्थ मन्त्रालयको सुझाव-वायु सेवा निगम सुधार गर्न उच्चस्तरीय समिति बनाऊ

१८ भदौ, काठमाडौं । नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग […]

यो पनि पढ्नुहोस

चितवनमा ६३ संक्रमित थपिँदा ९९ संक्रमणमुक्त, १२१७ सक्रिय संक्रमित

भरतपुर, १८ भदौ । चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार शुक्रबार जिल्लामा कोरोनाका १२ सय १७ सक्रिय संक्रमित छन् । जिल्लामा पछिल्लो २४ घण्टामा ६३ संक्रमित थपिएका छन् भने ९९ संक्रमित संक्रमणमुक्त भएका छन् । एक संक्रमितको मृत्यु भएको छ । ७६२ जनाको परीक्षण गर्दा ६३ जनामा मात्रै […]

यो पनि पढ्नुहोस

एकीकृत समाजवादी दैलेखका अध्यक्ष योगीलाई पार्टीमा फर्कन एमालेको आग्रह

१८ भदौ, सुर्खेत ।  नेकपा एकीकृत समाजवादी दैलेखका अध्यक्ष बरुणनाथ योगीलाई नेकपा एमाले दैलेखले पुरानै जिम्मेवारीमा फर्कन आग्रह गरेको छ । केन्द्रीय कमिटी बैठकले एमालेका सम्पूर्ण संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएको भन्दै एमालेले योगीलाई पुरानै जिम्मेवारीमा फर्कन आग्रह गरेको हो । एमाले दैलेखका अध्यक्ष रविन्द्रनाथ शर्माले योगीलाई पठाएको पत्रमा भनिएको छ, ‘भदौ १० […]

यो पनि पढ्नुहोस

अखाद्य वस्तु खुवाएको आरोपमा होटल सञ्चालकलाई नगद जरिवाना

धादिङ, भदौ १८- जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ । खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसलाई रु २० हजार तथा शीतलबजारस्थित भैरवीनाथ भोजनालयलाई रु १० हजार जरिवाना गरिएको अनुगमन समितिका संयोजक एवं […]

यो पनि पढ्नुहोस