माफी मागेपछि साइबर क्राइमको उजुरी फिर्ता

१० भदौ, कतार । सार्वजनिक रुपमा नेपाली युवकले माफी मागेपछि कतारको साइबर क्राइममा दिइएको उजुरी फिर्ता लिइएको छ । मकवानपुरको बकैया गाउँपालिकाकी उर्मिला थिङ्ग (नाम परिवर्तन) ले ‘पुर्वेली कान्छो’ फेसबुक आइडी प्रयोग गर्दै आएका उदयपुर गाईघाटका चित्रबहादुर कामीविरुद्ध ब्ल्याकमेलको आरोपमा कतारको साइवर क्राइममा दिएको उजुरी फिर्ता लिएकी हुन् । चित्रबहादुरले उर्मिलासँग माफी मागेका छन् भने […]

यो पनि पढ्नुहोस