गायक सन्तोष फागो र गायिका मिलन नेवारले ल्याए ‘शितल पवन’ (भिडियो )
काठमान्डौ -गायक सन्तोष फागो र गायिका मिलन नेवारको स्वर रहेको नयाँ गीत ‘शितल पवन ‘ सार्वजनिक भएको छ । बिदेशमा रहेर पनि निरन्तर नेपाली गीतसंगितलाइ माया गरिरहने सन्तोष ले यो भन्दा एक बर्ष अघि गायिका सुनिता थेगिमसंगको सहर्कार्यमा ‘ए माछी जालैमा ” ल्याएका थिए। साइराम पिक्चर्स युट्युब च्यानल मार्फत सार्बजनिक उक्त गीतमा दिपेन्द्र खड्काको शब्द […]
यो पनि पढ्नुहोस

