
साफ च्याम्पियनसिप : श्रीलङ्कालाई पराजित गर्दै नेपाली शीर्ष स्थानमा
१९ असोज, काठमाडौं । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पनि पराजित गरेको छ । आइतबार राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३-२ गोलअन्तरले पराजित गरेको हो ।
यो नेपालको लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


