ताराप्रकाश र अन्नु चौधरीको ‘ मनमा भाको तिमी’ सार्वजनिक (भिडियो)
काठमान्डौ– गीतकार नारायण रसाइँलीको शब्दरचनामा ‘मनमा भाको तिमी’ बोलको मेलोडियस गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बू र अन्नु चौधरीको स्वर छ । संगीत पनि ताराप्रकाशकै रहेको छ । पाश्र्वसंगीतका लागि चर्चित संगीतकार ताराप्रकाशले यस गीतमा फिल्मी फ्लेवर दिएका छन् । गीतकार रसाइँली त्यतिधेरै सुनिएको नाम होइन । […]
यो पनि पढ्नुहोस

