नेपाली र नेपाली भाषी भुटानीको सहयाेगमा अमेरिकाबाट गायक रामकृष्ण ढकालले जुटाए १८ लाख
काठमान्डौ : सांगीतिक कार्यक्रममा अमेरिका रहेका गायक रामकृष्ण ढकालले नेपालमा कोभिड-१९ का कारण भएको अक्सिजन लगाएत सामग्री अभाबमा सहयोगका लागी केही रकम जुटाएका छन् , सो कुरा गायक ढकालले आफ्नो फेसबूक पेज मार्फत जानकारी गराएका हुन्। उनले संकलित १८ लाख रुपैयाँ रकम राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महाविर पुनको एकाउन्टमा जम्मा गरिदिएका छन् । लकडाउनका कारण […]
यो पनि पढ्नुहोस