चितवनमा दसैँ तिहारमा ३० हजार खसीबोका माग

१८ असोज, चितवन । जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ […]

यो पनि पढ्नुहोस

संखुवासभाको कांग्रेस सभापतिमा दीपक खड्का विजयी

१८ असोज, काठमाडौं । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्का दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो । कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत […]

यो पनि पढ्नुहोस

चितवनका छ पालिकाले फिर्ता गरे ३५ करोड बढी संघीय अनुदान

भरतपुर । चितवनका छ पालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा खर्च गर्न नसकेको ३५ करोड बढी अनुदान फिर्ता गरेका छन् । केपी ओलीको सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत तीन शीर्षकमा दिएको अनुदान जिल्लाका छ स्थानीय तहले खर्च गर्न नसकी फिर्ता गरेका हुन् । खैरहनी नगरपालिकाले भने अझै पनि फिर्ता गरेको छैन । सरकारले तोकेको शीर्षकभन्दा बाहिर […]

यो पनि पढ्नुहोस

बागमतीमा कांग्रेस नेतृत्वको सरकार बनाउने प्रस्ताव आपत्तिजनक छ : शेखर कोइराला

१४ असोज, काठमाडौं । साढे दुई महीनाका लागि बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन नेकपा (एकीकृत समाजवादी)लाई गरिएको प्रस्तावप्रति कांग्रेस नेता डाक्टर शेखर कोइरालाले आपत्ति जनाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनअघि नै कांग्रेस बागमती प्रदेश सभाका दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन चाहेको खबर सार्वजनिक भएपछि नेता कोइरालाले आपत्ति जनाएका […]

यो पनि पढ्नुहोस

काठमाडौंको वानेश्वर क्याम्पस अगाडि शव भेटियो

१४ असोज, काठमाडौं । काठमाडौंको वानेश्वर क्याम्पस नजिकै आज बिहान एक जना महिलाको शव भेटिएको छ । क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको […]

यो पनि पढ्नुहोस

चितवनका वकिलको ठगी धन्दा, मुद्धा मिलाइदिन्छु भन्दै पैसा माग्दै गर्दा पक्राउ

चितवन,असोज १२- चितवनमा मुद्धा मिलाइदिन्छु भन्दै पटक–पटक रकम माग्ने एक जना कानुन व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका ५ पदमपुर बस्ने ५० बर्षका कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन । उनले आफै नागरिकताको विषयमा जाहेरी दरखास्त लेखी जाहेरी प्रतिबादीका रुपमा उल्लेख भएका व्यक्तिसंग पटक–पटक फोन गरेर पैसा माग गरेको प्रहरीले […]

यो पनि पढ्नुहोस

भरतपुर–१८ मा राप्रपाको वडा कार्यालय

शशिनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगरपालिका वडा नं–१८ को वडा कार्यालय सोमबार शशिनगरमा उद्घाटन गरिएको छ । बागमती प्रदेश सांसद् एवं राप्रपाका केन्द्रीय सदस्य रीना गुरूङले वडा पार्टी कार्यालयको उद्घाटन गरेकी हुन् । राप्रपा–१८ वडा कमिटीका अध्यक्ष रामविक्रम ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा बागमती प्रदेश सदस्य एवं युवानेता ज्ञानुजंग लामा, राप्रपाका चितवन अध्यक्ष रूद्र […]

यो पनि पढ्नुहोस

चितवनका भित्री सडकमा सवारी दुर्घटना बढी, मृत्यु हुनेको संख्या उच्च

भरतपुर । चितवनमा राजमार्ग र मुख्य सडकमा भन्दा भित्री सडकमा बढी सवारी दुर्घटना हुने गरेको छ । सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि भित्री सडकमा बढी छ । चितवनमा पूर्व–पश्चिम, नारायणगढ–मुग्लिन र पृथ्वी गरी ८६ किमीभन्दा बढी राजमार्ग पर्छ । यद्यपि, भित्री सडकमा नै दुर्घटना र मृत्युदर उच्च रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

यो पनि पढ्नुहोस

मेघौलीमा फैलियो बाघको आतङ्क

मेघौली । पश्चिम चितवनको भरतपुर–२७, मेघौलीमा बाघको आतङ्क फैलिएको छ । बाघले विगत १०–१२ दिनयता राति–राति गाउँगाउँ डुल्दै बस्तुभाउहरु खाइदिन थालेको छ । बाघको आतङ्क बढेपछि आक्रोशित स्थानीयले चितवन राष्ट्रिय निकुञ्जको मेघौली मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र भरतपुर–२७ को वडा कार्यालयमा ताला लगाइदिएका छन् । बाघको खोजी छिटोभन्दा छिटो गरेर त्यसलाई नियन्त्रयमा लिन उनीहरुको माग […]

यो पनि पढ्नुहोस

परराष्ट्रमन्त्री खड्काले आज राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले आज मंगलबार संयुक्त राष्ट्रसंघ (यूएन)को ७६औं महासभालाई सम्बोधन गर्ने भएका छन् । आज जनरल डिबेटको अन्तिम दिन नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभामा भाग लिनका लागि नै सपथ लिए लगत्तै मन्त्री खड्का न्यूयोर्क प्रस्थान गरेका थिए ।

यो पनि पढ्नुहोस