भरतपुर अस्पतालमा घटे कोरोनाका बिरामी, अन्य बिरामी बढ्दै

चितवन । भरतपुर अस्पतालमा कोरोनाका बिरामी घट्दै गएपछि अन्य प्रकृतिका बिरामीहरु बढ्दै गइरहेका छन् । भरतपुर अस्पतालमा हाल ३३ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । अस्पतालको भेन्टिलेटरमा कोरोनाका बिरामी छैनन् । ६ जना आइसियुमा र २० जना जनरल वार्डमा र अन्य एचडियु कक्षमा उपचार गराइरहेका छन् । भरतपुर अस्पतालमा कोरोनाका बिरामी घट्न थालेपछि अन्य […]

यो पनि पढ्नुहोस

भारत लैजान लागिएको ७० लिटर डिजेलसहित ट्याक्टर बरामद

१८ असोज, वीरगञ्ज । प्रहरीले पर्साबाट डिजेल चोरी निकासी गर्न प्रयोग गरिएको ट्याक्टर नियन्त्रणमा लिएको छ । लुकाएर राखिएको ७० लिटर डिजेलसहित ना ३ त २५६६ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । जानकीटोलको बाटो हुँदै अवैध रूपमा डिजेल चोरी निकासी भइरहेको सूचनाको आधारमा प्रहरी चौकी पाण्डेपुरबाट खटिएको टोलीले ट्याक्टर बरामद गरेको जिल्ला प्रहरी कार्यालय […]

यो पनि पढ्नुहोस

चितवनमा दसैँतिहारमा ३० हजार खसीबोका खपत हुने, ८० प्रतिशत माग जिल्लाकै उत्पादनले पुग्ने

भरतपुर । जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ । कार्यालयका […]

यो पनि पढ्नुहोस

कैलालीमा ७ जना फरार प्रतिवादी पक्राउ

१८ असोज, धनगढी । कैलाली प्रहरीले विभिन्‍न मुद्दामा अदालतले सजाय सुनाएका ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कैलालीका विभिन्न स्थानबाट आइतबार जबरजस्तीकरणी, लागुऔषध र वन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त कैलारी गाउँपालिका-१ का बिनोद चौधरी र बर्दगोरिया […]

यो पनि पढ्नुहोस

चितवनमा दसैँ तिहारमा ३० हजार खसीबोका माग

१८ असोज, चितवन । जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ […]

यो पनि पढ्नुहोस

संखुवासभाको कांग्रेस सभापतिमा दीपक खड्का विजयी

१८ असोज, काठमाडौं । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्का दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो । कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत […]

यो पनि पढ्नुहोस

चितवनका छ पालिकाले फिर्ता गरे ३५ करोड बढी संघीय अनुदान

भरतपुर । चितवनका छ पालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा खर्च गर्न नसकेको ३५ करोड बढी अनुदान फिर्ता गरेका छन् । केपी ओलीको सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत तीन शीर्षकमा दिएको अनुदान जिल्लाका छ स्थानीय तहले खर्च गर्न नसकी फिर्ता गरेका हुन् । खैरहनी नगरपालिकाले भने अझै पनि फिर्ता गरेको छैन । सरकारले तोकेको शीर्षकभन्दा बाहिर […]

यो पनि पढ्नुहोस

बागमतीमा कांग्रेस नेतृत्वको सरकार बनाउने प्रस्ताव आपत्तिजनक छ : शेखर कोइराला

१४ असोज, काठमाडौं । साढे दुई महीनाका लागि बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन नेकपा (एकीकृत समाजवादी)लाई गरिएको प्रस्तावप्रति कांग्रेस नेता डाक्टर शेखर कोइरालाले आपत्ति जनाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनअघि नै कांग्रेस बागमती प्रदेश सभाका दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन चाहेको खबर सार्वजनिक भएपछि नेता कोइरालाले आपत्ति जनाएका […]

यो पनि पढ्नुहोस

काठमाडौंको वानेश्वर क्याम्पस अगाडि शव भेटियो

१४ असोज, काठमाडौं । काठमाडौंको वानेश्वर क्याम्पस नजिकै आज बिहान एक जना महिलाको शव भेटिएको छ । क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको […]

यो पनि पढ्नुहोस

चितवनका वकिलको ठगी धन्दा, मुद्धा मिलाइदिन्छु भन्दै पैसा माग्दै गर्दा पक्राउ

चितवन,असोज १२- चितवनमा मुद्धा मिलाइदिन्छु भन्दै पटक–पटक रकम माग्ने एक जना कानुन व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका ५ पदमपुर बस्ने ५० बर्षका कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन । उनले आफै नागरिकताको विषयमा जाहेरी दरखास्त लेखी जाहेरी प्रतिबादीका रुपमा उल्लेख भएका व्यक्तिसंग पटक–पटक फोन गरेर पैसा माग गरेको प्रहरीले […]

यो पनि पढ्नुहोस