मलाई कुनै गुटको भेलाले प्रवक्ताबाट हटाउन सक्दैन -नारायणकाजी श्रेष्ठ

  काठमाडाैं पुस ७, २०७७– नेकपाको सचिवालयका सदस्य नारायणकाजी श्रेष्ठले नेकपाको प्रवक्ता आफू नै भएको दावी गरेका छन् । कुनै गुटको भेलाले आफूलाई प्रवक्ताबाट हटाउन नसक्ने समेतको दावी उनले गरे । ‘म कसैको प्रवक्ता होइन, नेकपाको प्रवक्ता हुँ, तथाकथित भेलाको निर्णयसँग मेरो सरोकार हुँदैन । म पार्टीले बनाएको प्रवक्ता हुँ,’ मंगलवार प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी […]

यो पनि पढ्नुहोस

Breaking प्रचण्ड–नेपाल समूहको निर्णय, माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

  ७ पुस, काठमाडौं । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता […]

यो पनि पढ्नुहोस

संसद विघटनबारे फैसला गर्ने काम अदालतको हो-बलराम केसी, सर्वाेच्च अदालतका पूर्वन्यायाधीश

२०७७ पुष ७ गते ,काठमाडौं : अहिलेको परिप्रेक्षमा संसद विघटनको जुन मुद्दा छ, त्यो नदुखेको टाउको डोरी लगाएर दुखाउनु वा बनिसकेको घर आफैंले भत्काउनु जस्तै भएको छ । हामीले राजनीतिक स्थायित्वको लागि भनेर यत्रो मेहनत गरेर बनाएको संविधान अनुसार प्रधानमन्त्रीले अढाइ वर्षको कार्यकाल पनि पूरा गर्नुभयो । अहिले आफू अप्ठ्यारोमा परेपछि यसलाई भत्काउनुपर्ने कुरै थिएन […]

यो पनि पढ्नुहोस

वामदेव भेट्न रामबहादुर थापा ‘बादल’ भैंसेपाटीमा

  ७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न सचिवालय सदस्य रामबहादुर थापा भैंसेपाटी पुगेका छन् । गृहमन्त्री समेत रहेका बादल गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् । बादल पौने दुई बजे भैंसेपाटी पुगेका थिए । अहिले गौतम र बादल बीच कुराकानी भइरहेको छ । दुवै नेता कुनै पनि भेलामा […]

यो पनि पढ्नुहोस

प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने ओली पक्षको निर्णय, नारायणकाजी पदबाट हटाइए

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई पार्टीको प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । मंगलबार बिहान बालुवाटार आफू पक्षीय केन्द्रीय सदस्य भेला गर्दै ओलीले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई […]

यो पनि पढ्नुहोस

२०४७ सालको संविधानको पुन: स्थापनाको विकल्प छैन – महामन्त्री सेरचन

सोमबार, ६ पौष काठमाडौ । सरकारले आइतबार संसद विघटन गरे पछि आफ्नो धारणा सार्वजनिक गर्न नेपाली काँग्रेस (वी पी), नेपाल नागरिक अभियान, पुनस्र्त्थानवादी शक्ति नेपाल , सनातन सस्कृति समाज नेपाल, विर गोरखालि, शाही शक्ति नेपाल, स्वतन्त्र नागरिक समाज लगाएत विभिन्न १३ संघ संस्थाले आज रिपोर्टर्स क्लब नेपालमा गरेको सयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेस (वी पी) […]

यो पनि पढ्नुहोस

प्रतिनिधि सभा विघटनको विषयमा नेपाल बार एसोसिएसन विभाजित- फरक–फरक विज्ञप्ति जारी

काठमाडौं, पुस ६ – मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको प्रतिनिधि सभा विघटनको विषयमा नेपाल बार एसोसिएसन विभाजित भएको छ। सोमबार दिउँसो बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले विज्ञप्ति निकाल्दै प्रधानमन्त्री ओलीको कदमबाट संविधानको उल्लंघन भएको बताएका थिए। लगत्तै बारका कोषाध्यक्ष अधिवक्ता रुद्रप्रसाद पोखरेलले विज्ञप्ति निकालेका छन्। पोखरेलले महासचिवले जारी गरेको विज्ञप्ति व्यक्तिगत भएको बताउँदै […]

यो पनि पढ्नुहोस

सुरु भयो कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक

काठमाडौँ —प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा नेकपा र जनता समाजवादी पार्टीका नेताहरू सहभागी छन् । बैठकमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता सहभागी छन् । नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल( प्रचन्ड),झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान पुन, नारायणकाजी […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधनको (पूर्ण पाठ)

काठमाडौं, पुस ६-प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विघटन गरेपछि सोमबार देशबासीको नाममा सम्बोधन गरेका छन्। सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध षडयन्त्र भएकाले प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताएका हुन्। प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधनको (पूर्ण पाठ) ६ पुस २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, १. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा […]

यो पनि पढ्नुहोस

पार्टीमा केपी ओलीको योगदान छैन भन्नेहरूलाई आफ्नो लोकप्रियता नाप्ने अवसर आयो: प्रधानमन्त्री

काठमाडौं, पुस ६ -प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई निकास दिनै पर्ने भएकाले संसद विघटन गरी निर्वाचन घोषणा गरेको बताएका छन्। सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रतिनिधिसभालाई दलभित्रको कचिंगलको बन्धक बनाउन नहुने भएकाले विघटन गरेको बताए। उनले विगतका सबै तीता पीरा कुरा बिर्सेर निर्वाचनमा सघाउन पार्टीपंक्तिलाई आग्रह गरे। निर्वाचनले पार्टी एकतालाई बलियो बनाउने ओलीको […]

यो पनि पढ्नुहोस