ओलीको नयाँ मन्‍त्रिपरिषद् विस्तार : को बने नयाँ मन्‍त्री, कसकाे मन्‍त्रालय भयो हेरफेर?

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरे लगत्तै केही मन्त्रीले राजीनामा गरेपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । संसद् विघटनको समर्थन गर्ने र विरोध गर्ने गरेर सत्तारुढ नेपाल कम्युनिटस्ट पार्टी (नेकपा)मा दुई समूह बनेको छ । पार्टी विभाजनको संघारमा पुगेपछि ओलीले अर्को […]

यो पनि पढ्नुहोस

संसद विघटनबारे सर्वोच्च अदालतमा कडा सवाल–जवाफ

काठमाडौं । रामशाहपथमा रहेको सर्वोच्च अदालतभित्र प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाई चलिरहँदा बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भइरहेको थियो । कडा सुरक्षा व्यवस्थाका बीच भइरहेको प्रदर्शनमा सहभागीले लगाएको नारा इजलाससम्मै सुनिन्थ्यो । चर्को नाराबाजी सुन्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, प्रधानन्यायाधीश हरिकृष्ण कार्की मुसुमुसु हाँसिरहेका देखिन्थे । बहसको अधिकांश समयमा भने प्रधानन्यायाधीश जबरा कानुन व्यवसायीमाथि हाबी […]

यो पनि पढ्नुहोस

संसद विघटनसम्बन्धी रिटमा पुस २२ गतेदेखि निरन्तर सुनुवाइ

१० पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा अब पुस २२ गते सुनुवाइ हुने भएको छ । शुक्रबार संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेशी पुस २२ गतेका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस २२ […]

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद पुनर्गठन हुँदै , साँझ साढे ६ बजे सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, […]

यो पनि पढ्नुहोस

‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’-माधव नेपाल

‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ,कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिदैनौं।’-माधव नेपाल पुस १०, काठमाडौं– प्रतिनिधि सभा विघटनविरूद्ध सडक आन्दोलनमा आएको नेकपाका नेता तथा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सम्पत्ति आफूहरूको हुने भएको बताएका छन्।   केही दिन अगाडि योहो टेलिभिजनमा अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले आफूहरूले पेरिसडाँडाको सम्पत्ति दाबी […]

यो पनि पढ्नुहोस

संसद विघटनविरुद्धको लडाईंमा प्रचण्ड-माधव नेपाल समुह सडकमा (फोटो फिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । यो समूहबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म पुगेको हो । प्रदर्शनअघि नेताहरुले माइतीघरको सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले सर्वोच्च अदालतमा संसद विघटनको रिट पेशीमा राखेको दिन अदालत नजिकै माइतीघरमा हामी […]

यो पनि पढ्नुहोस

नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै

  काठमाडौं । एकता प्रक्रिया नसकिँदै विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्न लागेको हो । यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए […]

यो पनि पढ्नुहोस

संसदीय दलको नेता बनेपछि प्रचण्डले भने – संसद पुनर्स्थापित गर्छौं, नयाँ सरकार बनाउँछौं

  ८ पुस, काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। संसदीय दलको नेता चयन भए लगत्तै प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘राष्ट्र र जनताको अपेक्षा अनुसारको काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुनेछ।’ उनले भने- ‘सबै राष्ट्रिय राजनीतिक दलहरूलाई एकताबद्ध गरेर सहकार्य गरेर एकताको बलमा प्रतिनिधिसभा जीवित तुल्याउनेतिर […]

यो पनि पढ्नुहोस

प्रचण्ड–माधव समूहले गर्‍यो प्रचण्डलाई संसदीय दलको नेतामा चयन

  ८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे । प्रचण्ड–माधव […]

यो पनि पढ्नुहोस

प्रधानन्यायाधीशको एकल बेन्चमा परे संसद विघटनविरुद्धका सबै रिट

८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा परेका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्न लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन […]

यो पनि पढ्नुहोस