राप्रपा अध्यक्षमा लिङ्देनलाई धवलशम्शेरको साथ

७ मंसिर, काठमाडौं । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । नेता धवलशम्शेर राणाको समर्थन पाउने टुंगो लागेपछि लिङ्देनले बिहीबार अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका हुन् । राप्रपामा नयाँ पुस्ताबाट राणा र लिङ्देनमध्ये एक जनाले अध्यक्षमा उठ्ने तयारी गरेका थिए । त्यसबीच राणा र लिङ्देनबीच भएको छलफलबाट लिङ्देनलाई राणाले सहयोग गर्ने […]

यो पनि पढ्नुहोस

बाबा रामदेव त क्रान्तिकारी हुनुहुँदो रहेछ : प्रचण्ड

३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योग गुरु रामदेव क्रान्तिकारी भएको भन्दै प्रशंसा गरेका छन् । सुरुमा रामदेव परम्परावादी र रुढीवादी जस्तो लागे पनि संगत गर्दै जाँदा आफूलाई वैज्ञानिक र क्रान्तिकारी लागेको प्रचण्डको भनाइ छ । पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुरुसुरुमा लाग्थ्यो उहाँ […]

यो पनि पढ्नुहोस

.प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन आज

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ । देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । मंसिर […]

यो पनि पढ्नुहोस

एमाले महाधिवेशन : उदाउलान् नयाँ अनुहार ?

केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन्- १०औं महाधिवेशनबाट पनि केही नयाँ अनुहार स्थापित होलान् । तर कुन विधिबाट नेतृत्व चयन हुन्छ, उदाउने नेता त्यसैबाट तय हुन्छ   नेताहरूले दावी गरेजस्तै निर्विरोध हुन सके एमालेको पदाधिकारीमा पुरानै अनुहार दोहोरिने पक्का छ । तर तीन मोर्चाका नेताहरूलाई सम्मानजनक हैसियत (पद) दिंदै १५ सदस्यीय पदाधिकारीमा समेट्न सजिलो छैन । […]

यो पनि पढ्नुहोस

एमाले चितवनले महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराउने

चितवन,कात्तिक ३०- नेकपा (एमाले) चितवनले पार्टीको १०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो । जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि जिल्लाका सम्पूर्ण पार्टी पङ्क्तिलाई […]

यो पनि पढ्नुहोस

४३ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

२८ कात्तिक, काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन । शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, […]

यो पनि पढ्नुहोस

भोलिदेखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने नेपाल बारको घोषणा

२८ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिएका छन् । तर प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका छन् । भिजिलान्तेहरु प्रयोग गरेर […]

यो पनि पढ्नुहोस

महाधिवेशनका लागि छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दललाई पठायो नेकपा एमाले निम्तो

काठमाडौँ, कात्तिक २४- छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई नेकपा एमालेले महाधिवेशनका लागि निम्तो पठाएको छ । एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार चितवनमा यँही मङ्सिर १० देखि १२ गतेसम्म हुने १० औँ राष्ट्रिय महाधिवेशनमा अतिथिका रूपमा भारत चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई निम्तो पठाइएको हो । उनले भने ‘छिमेकी […]

यो पनि पढ्नुहोस

ओली सरकारका २५ नियुक्ति खारेज, पहिलो निशानामा चितवनका देवी ज्ञवाली

काठमाडौँ, कात्तिक २४- शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका २५ नियुक्ति बदर गरेको छ । सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति खारेज गर्ने गलत परम्परालाई सरकारले निरन्तरता दिएको हो । मंगलवार तीनबटा प्रदेशका प्रमुख फेरिएसँगै देउवा सरकारले ओली सरकारका नियुक्ति बदर गरेको संख्या २५ पुगेको छ । मंगलबार संघीय सरकारले प्रदेश १ […]

यो पनि पढ्नुहोस

एमाले डडेल्धुराका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

२४ कात्तिक, धनगढी । नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशीसहितका नेता कार्यकर्ता एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । माओवादी केन्द्र र एमालेबीचको एकता पूर्व पार्टीका अध्यक्ष रहेका जोशीसहित उपाध्यक्ष बिरेन्द्र बस्नेत, सचिव धनबहादुर सावद र उपसचिव सकुन्तला नगरकोटी लगायतका नेता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई डडेल्धुरामा बुधबार आयोजित कार्यक्रमकाबीच एकीकृत समाजवादीका […]

यो पनि पढ्नुहोस