महाकाली नदीमा निर्माणधिन ४ लेन पुलको मेसिनसहित प्लान्ट पानीले बगायो
कञ्चनपुर,७ जेठ । कञ्चनपुरको महाकाली नदीमा निर्माणधिन ४ लेन पुलको मेसिनसहित प्लान्ट बगेको छ । २ दिन परेको लगातारको वर्षाका कारण नदीमा पानीको बहाब बढ्दा पुल निर्माणको कार्य प्रभावित भएको हो। भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष लालबहादुर शाहीका अनुसार पानीको बहाब बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाइएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण […]
यो पनि पढ्नुहोस

