टर्कीमा दुई शक्तिशाली भूकम्प, अन्तर्राष्ट्रिय सहयोगको आह्वान

६ फेब्रुवरी २०२३ – टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण कैयौँले ज्यान गुमाएका छन्। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भुइँचालो पनि गएको हो। यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको शक्ति ७.५ म्याग्निट्युड मापन गरिएको छ। दुवै भूकम्पका कारण २,३०० जनाभन्दा […]

यो पनि पढ्नुहोस